Radio Tamsaling - ल्हासो/फ्याफुल्ला ।

ल्हासो/फ्याफुल्ला ।

हाम्रो वारे प्रकाशित मिति:

ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

साथै यस पोर्टल मार्फत तपाईहरुले देश,विदेशमा भईरहेका घटनाहरु, राजनितिक, सस्कार/सस्कृति, तामाङ लगायत आदिबासी जनजाती बिशेष समाचार, मनोरञ्जनात्मक कार्यक्रमको जानकारीहरु पढन सक्नु हुनेछ । चाडै नै आम तामाङ्, जनजाती लगायत सबैको प्रतिनिधित्व गर्ने गरि छापा माध्यममा 'साप्ताहिक' पत्रिका ल्याउदै छौ । निकट भबिष्यमा यूट्यूब च्यानल समेत संचालनमा ल्याई तामाङ चलचित्र र म्युजिक भिडियोहरु, बिशेष कार्यक्रम, तामाङ् रेडियो कार्यक्रम अनलाईन र युट्युब प्रसारणको प्रसारणको लागि तयारीमा रहेको छ । तपाईहरुको मायाको साथ सहयोग,सल्लाह सुझाबको अपेक्षा गरेका छौ । थुजेछे ।




कमेन्टसहरु



सम्बन्धित शिर्षक समाचारहरु


हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388080 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top