Radio Tamsaling - नबनिर्बाचित अध्यक्ष रञ्‍जित तामाङद्वारा पदभार ग्रहण

नबनिर्बाचित अध्यक्ष रञ्‍जित तामाङद्वारा पदभार ग्रहण

प्रमुख समाचार भदौ २१, काठमाडौं । प्रकाशित मिति: २०७४ भाद्र २१ बुधवार

तामसालिङ खबर
अखिल (क्रान्तिकारी)का नवनिर्वाचित अध्यक्ष रञ्जित तामाङले मंगलबार कार्यालय पुगी पदभार ग्रहण गरेका छन् । तामाङ क्रान्तिकारीको इतिहासमा नै पहिलोपटक प्रत्यक्ष निर्वाचनवाट नेतृत्वमा आएका हुन् ।

निवर्तमान अध्यक्ष नरेन्द्र न्यौपानेले तामाङलाई निर्णय पुस्तिका हस्तान्तरण गरेर खादा ओढाउदै अध्यक्षको कुर्सीमा बहाल गराएका थिए । क्रान्तिकारीको एकताको २१ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित तामाङ सहितको सिङ्गो टिमलाई हिजो राष्ट्रिय सभा गृहमा सपथ ग्रहण गराइएको थियोे ।

पदभार ग्रहण गर्दै तामाङले विद्यार्थी आन्दोलनलाई प्रश्नहरुको आन्दोलनबाट उत्तरहरुको आन्दोलन बनाउन लागिपर्ने बताए ।



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388104 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top