Radio Tamsaling - म्हेन्दोमाया गीत 'मखमली चोलीले' (भिडियो )

म्हेन्दोमाया गीत 'मखमली चोलीले' (भिडियो )

मनोरञ्जन तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र १८ आइतवार

भदौ १८, हेटौडा :
पृथक पहिचान सहित बढी रहेको म्हेन्दोमाया गीतसंगीत नेपाली भाषामा "मखमली चोलिले" बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

गायक कान्छा लामा र मनमाया वाईबाको स्वर रहेको गीतलाइ ल्हालुङ ग्रुपको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरेको छ ।

चर्चित शब्द/संगीतकार शैलाप वाइबाको शब्द संगीत रहेको गीतमा राज किङ वाइबाको निर्देशन/सम्पादन/कोरियोग्राफार रहेको भिडियोमा, लामा भाइको उत्कृष्ट छायांकन हेर्न पाईनेछ ।

गीतमा राज किङ वाइबा, रुपा घले, अरिन तामाङको साथमा रेखा तामाङको अभिनय रहेको छ । गायक लामाले ल्होछार गीत, बस्छे खाजी सरर, बिजिङजे जाङ सेम्बा , मलय लाहुरे, लगायत तामाङ सेलो, लोक दोहोरि पनि बजारमा ल्याइसकेका छन ।


सम्बन्धित भिडियो



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388042 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top