Radio Tamsaling - हेटौंडामा भदौ १३ बाट जिल्ला लिग फुटबल हुने

हेटौंडामा भदौ १३ बाट जिल्ला लिग फुटबल हुने

खेलकुद तामसालिङ खबर प्रकाशित मिति: २०७४ भाद्र ०१ बिहीवार

भदौ १, हेटौडा :
हेटौंडामा भदौ १३ गतेबाट जिल्ला लिग फुटबल प्रतियोगिता हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

 प्रतियोगिताका लागि संघका कार्यसमिति सदस्य राजकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय तयारी समिति समेत गठन गरिएको छ । समितिको सदस्यमा कार्यसमिति सदस्य सुविन घिमिरे र ज्ञानु क्षेत्री चौलागाई रहेका छन् ।

संघले यो वर्ष हुप्रचौरमा खेल हुन सक्ने भए पनि त्यसको आधिकारिक जानकारी भने पत्रकार सम्मेलन मार्फत मात्र जानकारी गराउने बताएको छ । यस वर्षको फुटबल लिगमा दर्शकलाई टिकटको व्यवस्था गर्ने तयारीमा समेत संघ जुटेको छ ।
 



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388061 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top