Radio Tamsaling - उर्लियो राप्ती, हेटौडाको विभिन्न क्षेत्र डुवानमा (फोटो फिचर)

उर्लियो राप्ती, हेटौडाको विभिन्न क्षेत्र डुवानमा (फोटो फिचर)

प्रमुख समाचार तामसालिङ खबर प्रकाशित मिति: २०७४ श्रावन २८ शनिवार

साउन २८, हेटौडा :
शुक्रबार बेलुकाबाट सुरु भएको अबिरल वर्षाको कारण हेटौँडाको राप्ती तथा कर्राखोलमा बाढी आए संगै हेटौडा लगायत विभिन्न क्षेत्र डुवानमा परेको छ ।

राप्ती खोलामा पानीको सतह बढेपछि रापती खोला आसपासका स्थानीयहरुमा त्रास बढेको छ ।  राप्ति खोला र कर्रा खोलाको बाहब बढे संगै खोला छेउछाउ बस्तिहरु डुवान संगै नदिले कटान गरिरहेको छ ।
हेर्नुस फोटो फिचर : 






सम्बन्धित भिडियो


सम्बन्धित तस्विरहरु


कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388069 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top