Radio Tamsaling - दिल तामाङ्को ‘सागरको गहिराई’ सार्बजानिक (भिडियो)

दिल तामाङ्को ‘सागरको गहिराई’ सार्बजानिक (भिडियो)

प्रवास तामसालिङ् खबर प्रकाशित मिति: २०७४ श्रावन २६ बिहीवार

साउन २६, सिड्नी :
‘अस्ट्रेलियामा कर्मथलो बनाउदै आएका गायक दिल तामाङले नयाँ म्यूजिक भिडियो ‘सागरको गहिराइ भन्दा गहिरो माया..’ सार्बजनिक भएको छ ।

गीतको शब्द , संगीत पनि गायक तामाङ आफैंले गरेका हुन् ।

आफूलाई सबै प्रकारको गीत संगीत गाउन रूचाउने उनको ‘म त नेपाली ठिटो भन्ने गीत केही समय अगाडि लोकप्रिय भएको थियो । सिड्नीमा बस्ने सरस्वती लामा र प्रमोद भारद्वाजले म्युजिक भिडियोमा अभिनय गरेका छन् भने भिबोर पोखरेलको निर्देशन गरेका हुन् ।

बिगत एक दशकदेखि अष्ट्रेलियालाई कर्मभूमी बनाईरहेका तामाङ आफू सानैदेखि गीत संगीतलाई आत्मसाथ गर्दै गरेका उनको पहिलो एल्बम सम्बधले चर्चा पाएको थियो ।

अष्ट्रेलियामा हुने प्राय सबै सांगातीक कार्यक्रममा देखिने  दीलको स्वरले धेरैलाई प्रसंशक बनाइसकेको छ ।

सम्बन्धित भिडियो



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388052 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top