Radio Tamsaling - तिम्रो त्यो मनमा भन्दै आए प्रदिप (भिडियो)

तिम्रो त्यो मनमा भन्दै आए प्रदिप (भिडियो)

मनोरञ्जन तामसालिङ् खबर प्रकाशित मिति: २०७४ श्रावन २२ आइतवार

साउन २२, हेटौडा :
पछिल्लो समयमा नेपाली गीत संगीत विदेश छायांकन हुने तिब्र बढेको छ । त्यस्तै मलेसियामा गीत संगीतमा छुट्टै पहिचान दिन लागि परेका छ्न ।

गायक तथा निर्देशक प्रदिप योन्जनले नयाँ  नेपाली सोलो पप गीत “तिम्रो त्यो मन मा” बोलको गीत ल्याएका छ्न । गीतमा शब्द तथा संगीत टीका बम्जनको रहेकोछ भने गीतलाई एरेन्ज पवन लामाले गरेका छन् ।

 गायक तथा निर्देशक प्रदीप योन्जनकै आवाजमा रहेको सो म्युजिक मलेसियाका रमणीय स्थानमा छायांकन भएको गीतमा मलेसिया देखिनै चर्चा कमाउन सफल मोडल पवन तामाङ् र बिना घिसिङ्ले अभिनय गर्नुभएको छ ।

 क्यामेरामा सागर योन्जनले साथ दिएका छ ।  Cine crew & Media मा सम्पादन गरिएको थियो भने जिनियस म्युजिक प्रालिको य़ुट्युब च्यानलबाट बजारमा ल्याएको छ ।
 

सम्बन्धित भिडियो



कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388075 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top