Radio Tamsaling - गजल

गजल

साहित्य चाहाना लामा ब्लोन प्रकाशित मिति: २०७३ चैत्र २९ मंगलवार



पर्खनुस् आमा अझै पनि,नेपाल आउँदैछ !

राहातमा एक एक मुठ्ठी, दाल आउँदैछ !!

.

हो साँच्चै साँच्चै, भन्दैछु आमा मैले !

केहि समय पछि, अनिकाल आउँदैछ !!

.

आज महङ्गीले आकाश चुलिदै जाँदा !

भोलि भोक भोकै मर्नु पर्ने हाल आउँदैछ !!

.

जे जे हुनु भैसक्यो, बिर्सि दिऊ अव सबै !

आशा र उमङग बोकी नयाँ साल आउँदैछ !!

.

नगरकोट

हाल : माल्दिभ्स




कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388034 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top