Radio Tamsaling - फोटोसपको सदुपयोग गर्नुस, सामान्य फोटो राम्रो देखिने

फोटोसपको सदुपयोग गर्नुस, सामान्य फोटो राम्रो देखिने

सूचना प्रविधि प्रकाशित मिति:

तामसालिङ खबर
फोटोसप (Photoshop) मा एक विशेषज्ञ हुनु भनेको कुनै महाशक्ति भएको जस्तो हुन्छ आजकल । सबै सामाजिक संजाल माध्यामहरुमा फोटो आदानप्रदान जहिले चल्छ । र सबैजना राम्रो फोटो नै खोज्छन् ।

फोटोसपबाट तपाईं जे चाहनुहुन्छ, त्यस्तै सोचेजस्तै रुपमा बनाउन सकिन्छ । अनि हो, तपाईं पनि आफ्नो फोटोहरु सबलाई लालायित गराउने खालको बनाउन चाहनुहुन्छ नै ।

रसियाका म्याक्स असाबिन यस्तै डिजिटल फोटोहरुको सम्पादन गर्ने विशेषज्ञ हुन् । जो कोही मानिसहरूका लागि नयाँ ठाउँमा यात्रा गर्न असम्भव हुन्छ, उनि तिनीहरूलाई सुन्दर पृष्ठभूमिका अगाडि खडा गरेर साचिक्कै त्यहिँ खिचेको जस्तै देखिने फोटो सम्पादन गरिदिन्छन् ।

हेरौं उनि कस्तो फोटोलाई कस्तो बनाउँछन्।

- कस्तो राम्रो ठाउँ देखिएको।



सम्बन्धित तस्विरहरु

उज्यालो पनि कस्तो मिलेको।
कसले भन्यो बच्चाहरु सैनिक हुन सक्दैनन्?
यसमा त ५ ओटा फोटो प्रयोग भएको छ।
एउटा फोटो मात्र जोडेको हो र?

कमेन्टसहरु



हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388048 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top