• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:01:32

ताजा खबर

गीत/संगीत

चर्चा कमाउदै 'सेम्झो' (भिडियो) 

  • २०७५ पौष १७ मंगलबार १०:०१:३२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : लगातार चर्चा कमाईरहेको नायक सागर घिसिङद्वारा अभिनित नयाँ तामाङ म्युजिक भिडियो 'सेम्झो तिनी एला' सार्बजनिक भएको छ । भिडियोमा सागरलाइ प्रिया तामाङले साथ दिएको छ । अजय स्याङ्तानको निर्देशनमा बनेको म्युजिक भिडियोको गीतलाई कुमार स्याङ्बाको शब्द रचना, निमा दोङको संगीत रहेको छ । दिपेश प्रधानको एरेन्ज, विक्रम मोक्तानको छायांकनमा भिडियो बनेको छ ।

     

    गीतमा गायिका जितु लोप्चन र अनिल दोङको आवाज रहेको छ । केही महिना अघि सार्वजनिक भएको सागर अभिनित ए बिना ल्हाप्साङ्कार्पो च्यानलमा पपुलर भिडियो बनेको थियो । सेम्झोले पनि सबैको मन जित्ने र सबैको मनमा बस्न सफल हुने सागर घिसिङको भनाइ छ ।

     

     

    दर्शक श्रोताको माया र सद्भाव रहे अझै उत्कृष्ठ भिडियो ल्याउने बताए । दर्शक भनाइ अनुसार अभिनय, छायांकन र संगीत उत्कृष्ठ बनेको प्रतिक्रिया छ ।


    भिडियो हेर्नुस:

     

    प्रतिकृया दिनुहोस

    चलचित्र ख्लासी आनिउको छायांकन धमाधम हुँदै, बैशाखमा प्रदर्शन गरिने

    तामसालिङ खबर  सिन्धुली: तामाङ कथानक चलचित्र ख्लासी आनिउको छायांकन सिन्धुलीमा धमाधम भैरहेको छ  । सिन्धुलीको रमणीय स्थान धुराफाटमा गतशनिबारदेखि

    महिला सेलो गायिका तर्फ गायिका रेश्मा बम्जनलाई अवार्ड 

    तामसालिङ खबर  काठमाडौ: सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल गायिका रेष्मा बम्जन तामाङलाइ एपिक नेपाल म्युजिक अवार्ड-२०७५ को

    रनन रन्किदै माइनस १० डिग्री चिसोमा भीमफेदी गाइज (भिडियो)   

    तामसालिङ खबर  हेटौडा: चर्चित डान्स क्रिउ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । गायक उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने

    ल्होछार गीत ‘ओन्मा दाङ्बो दुईसाङरी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: गायक राजकुमार तामाङ र गायिका बबिता पाख्रिनको आवाजमा रहेको ‘ओन्मा दाङ्बो दुईसाङरी’ बोलको ल्होछार गीतको भिडियो सार्वजनिक

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ