• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:05:41

ताजा खबर

साङ्ग्युर

घेदुङको हेटौडा १५ मा वडा कमिटि गठन, अध्यक्षमा दोर्जे लामा चयन  

  • २०७५ पौष १५ आइतबार १०:०५:४१    तामसालिङ खबर
  • तामसालिङ खबर    
    हेटौँडा
    । नेपाल तामाङ घेदुङको हेटौँडा उपमहानगरपालिका १५ को वडा सम्मेलनले अध्यक्षमा दोर्जे लामा(विशाल) लाई सर्वसम्मत चयन गरेको छ । कमिटिको उपाध्यक्षमा अशोक लामा वाईबा र बुना वाईबा चयन भएका छन् ।

     

    त्यस्तै कमिटिको सचिवमा राजेन्द्र घलान, सह-सचिवमा प्रताप डिमडुङ, कोषाध्यक्षमा बिमला वाईबा र सदस्यहरुमा तेजबहादुर पाख्रिन, तिर्थमाया स्याङ्तान, हरिबहादुर पाख्रिन र दिलबहादुर बज्यु चयन भएका छन् । त्यस्तै महिला घेदुङको प्रमुखमा राधिका स्याङ्तान र युवा घेदुङको प्रमुखमा नवराज वाईबा सर्वसम्मत चयन भएका छन् । वडा कमिटिको सल्लाहकारहरुमा प्रेमबहादुर भोम्जन, बमबहादुर थिङ र चम्फुसिङ वाईबा चयन भएका छन् ।

    रातमाटेमा स्थित दिव्यसेवा वृद्धाश्रममा भएको कार्यक्रम नेपाल तामाङ घेदुङ हेटौँडा उपमहानगरपालिका अध्यक्ष भिमलाल लामाको सभाध्यक्षता भएको थियो भने घेदुङका केन्द्रीय सदस्य सुनिल मोक्तानको प्रमुख आतिथ्यतामा भएको हो । सम्मेलनमा नेपाल तामाङ घेदुङ मकवानपुरका अध्यक्ष लिलाकुमार घलानको विशेष आतिथ्यता रहेको थियो । 
     

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय