• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 11:04:47

ताजा खबर

प्रदेश खबर

ललितपुरको कोन्ज्योसोममा तामाङ संग्रालय निर्माण हुने

  • २०७५ पौष १४ शनिबार ११:०४:४७    तामसालिङ खबर
  • तामसालिङ खबर 
    ललितपुर
    : ललितपुरको कोन्ज्योसोम गाउँपालिका २ सङ्खुमा तामाङ सङ्ग्रहालय निर्माण हुने भएको छ । चालु आर्थिक वर्षमा सङ्ग्रहालय निर्माणका लागि १२ लाख रुपियाँ विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ । 

     

    गाउँपालिकाका उपाध्यक्ष मिङ्मा लामाका अनुसार आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न तामाङ सङ्ग्रहालय निर्माण गर्न लागिएको बताइएको छ । सङ्ग्रहालयमा तामाङ समुदायको भेषभूषा, कला, संस्कृति, संस्कारगत सामग्री, दैनिक जीवनमा प्रयोग गरिने सामग्री राखिने जनाइएको छ । तामाङ जातिको डम्फु, ढ्याङ्ग्रो, बाजा लगायत राखिने छ । सङ्ग्रहालय प्रयोजनका लागि गाउँपालिकाको वडा नम्बर २ मा दुईकोठे भवन निर्माण गरिएको छ । 

     

    तामाङ समुदायका कतिपय संस्कृति लोप भइसकेको अवस्थामा छ । यिनको संरक्षण गरी खोज, अध्ययन र अनुसन्धान गर्नेहरुका लागि सहयोग गर्न चाहन्छौँ ।” उपाध्यक्ष लामाले भने ।

     

    कोन्ज्योसोम गाउँपालिकामा जनसङ्ख्याको ८० प्रतिशत तामाङ समुदायको छ । पर्यटक थप आकर्षित गर्न गाउँपालिकाको वडा नम्बर ३ स्थित दलचोकीमा भ्युटावर निर्माणको तयारी भइरहेको गाउँपालिकाका प्रवक्ता सुविन्द्र लामाले जानकारी दिनुभयो । गोरखापत्र अनलाइन 

    प्रतिकृया दिनुहोस

    प्रदेश ३ बाट प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु हुने

    तामसालिङ खबर   हेटौँडा- प्रधानमन्त्री रोजगार कार्यक्रम ३ नं प्रदेशबाट शुरु गर्ने तयारी भइरहेको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    नेवा: तामसालिङको नागरिक दबाब सभाको तयारी पुरा 

    दिलबहादुर लामा  हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा यही माघ ४ गते (शुक्रबार) हेटौँडामा हुने नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि

    प्रदेश सरकारले हटियामा एकीकृत नमूना बस्ती निर्माण गरिने  

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको सरकारले एकीकृत नमूना बस्ती निर्माण गरी बसोबास व्यवस्थित गर्ने तयारी थालेको छ । यसका लागि प्रदेश सरकारले

    हेटौडा बजारको सिसिक्यामरा मर्मत गर्न बैंकर्स क्लबको सहयोग

    तामसालिङ खबर  हेटौडा: बैशाख १२ को भुकम्प संगै हेटौंडा बजार  क्षेत्रमा रहेको सिसि क्यामरा बिग्रेको थियो । सिसि क्यामरा बिग्रेको मौकामा विभिन्न

    आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिएन

    तामसालिङ खबर   सिन्धुली: माथिबाट आदेश नआएको भन्दै तपस्वी बम्जनलाई सिन्धुली प्रहरीले नियन्त्रणमा लिन सकेको छैन । बम्जनमाथि लागेका आरोपबारे