• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:37:35

ताजा खबर

स्वास्थ/जीवनशैली

चिसोबाट बचाउन कुखुरालाई स्विटर

  • २०७५ पौष १४ शनिबार १०:३७:३५    तामसालिङ खबर
  • तामसालिङ खबर  
    जाडो मौसममा चिसोबाट बच्नका लागि स्विटरको प्रयोग सबैले गर्ने गर्दछन । तर कुखुरालाई पनि स्विटर लगाई दिएको झट्टै देख्खिन्न । तर इङ्गल्याण्डको एक महिलाले आफनो कुखुराहलाई चिसोबाट बचाउनका लागि स्विटर लगाइदिने गरेकी छिन ।

     

    उनले आफनो कुखुराहरुलाई चिसो नलागोस भनेर आफैले बुनेर स्विटर लगाइ दिने गरेकी हुन । यसैगरी यि महिलाले आफ्ना कुखुराहरुको लागि आफै स्विटर बुन्ने काम गर्दछिन । अन्य कुखुराको लागि स्विटर बेच्ने काम पनि गर्दे आएकी छिन ।

    प्रतिकृया दिनुहोस

    सुगर रोगीले खानुपर्ने चिजबिजहरु, हेर्नुस 

    रगतमा चिनीको मात्रा बढि हुने भएकाले मधुमेह रोगीले जे पायो त्यहि खानेकुरा खानु हुँदैन । यो एक दीर्घ रोग भएकाले रोगीले खाना खाँदा निकै होस पुर्याएर

    महिलाहरु नागा साधु बन्नको लागि यस्तो नियम पालना गर्नुपर्ने

    तामसालिङ खबर  पुरुष मात्र नभई महिलाहरु पनि नागा साधु बन्ने गर्छन् । विभिन्न धार्मिक प्रक्रिया पुर्याएर नागा साधु बन्ने महिलाहरुको संख्या नेपालमा

    खालीपेटमा खानै नहुने यी चिज, के-के खाना हुदैन हेर्नुहोस् 

    तामसालिङ खबर  काठमाडौं : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि

    हेर्नुस, पेट घटाउने १० घरेलु उपाय

    १. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र

    नेपालको आकर्षक ३० स्थानहरू, घुम्नुस यी स्थानमा 

    नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक

    जाडो मौसममा हृदयाघातको जोखिम हुन्छ, कसरी सतर्क रहने ?

    काठमाडौं । मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले