• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:46

ताजा खबर

तामसालिङ टिभी

अविनास घिसिङको सेलो र्याप 'लाइसेन्स ठेक्का डम्फू' चर्चित बन्दै (भिडियो)  

  • २०७५ पौष १३ शुक्रबार १०:०३:४६    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौं
    : ‘कलकते काइयो’ गीतको रिमिक्स भर्सन गायक अविनास घिसिङले लामो समयपछि लाइसेन्स ठेक्का (डम्फू) बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । सेलो र्यापमा रहेको 'लाइसेन्स ठेक्का डम्फू'को गीत चर्चित बनिरहेको छ । हाइलाइट्स नेपालको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको गीतमा अविनाशसँगै गायिका मुना पाख्रिनको स्वर रहेको छ ।

     

    र्याप समेत मिक्स रहेको सो गीतमा अविनास र मुनाकै शब्द तथा संगीत छ । भरत सिटौलाको निर्देशनमा म्युजिक भिडियो तयार भएका हुन् । भिडियोमा अविनाश र मान्सी लामाको अभिनय रहेको छ ।

     

    राजीव समरको नृत्य निर्देशन रहेको गीतको म्युजिक भिडियो अनिल के मानन्धरको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ । यसअघि घिसिङको ‘कलकत्ते काँइयो’ रिमिक्स गीतले एकदमै चर्चा बटुलेको थियो । यो भिडियोले पनि चर्चा बटुल्ने आशा रहेको गायक घिसिङको भनाइ छ । 

     

    भिडियो हेर्नुस


     

    प्रतिकृया दिनुहोस

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    ‘बुलबुल’ को ट्रेलर रिलिज

    तामसालिङ खबर   अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर  रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ

    गायक लोप्चन 'लेकमा जाँदा' (भिडियो) 

    तामसालिङ खबर   भक्तपुर: तामाङ सेलो गायक आस्मान लोप्चनको नयाँ गित 'लेकमा जाँदा' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । लोप्चनको म्युजिक

    अशोक तामाङको ‘जेबा म्राङ्सी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका चर्चित गायक अशोक तामाङले ल्होछारलाइ लक्षित गर्दै नया तामाङ म्युजिक भिडियो ‘जेबा म्राङ्सी’ बोलको गीत

    द म्यान फ्रम काठमाडौं’को ट्रेलर रिलिज

    तामसालिङ खबर  काठमाडौ: नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ आउदो चैत १ मा रिलिज हुने भएको छ । अन्तर्राष्ट्रिय बजार मध्यनजर गरेर निर्माण गरिएको