• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:51:31

ताजा खबर

साहित्य

बधाई छ रवि

  • २०७५ पौष ९ सोमबार १०:५१:३१    तामसालिङ खबर
  • मान्छे बाँच्नुपर्छ अनेक देखिन्छ ,
    हरेक सोच्नुपर्छ अनेक लेखिन्छ ।
    संसार खोज्नुपर्छ हरेक भेटिन्छ,
    निरन्तर संघर्ष नै हो सबै मेटिन्छ ।।

     

    संजालमा कसैले त दलित रवि ओड,
    नबुझ्नेले गरे आझ जातीयको खोट ।
    यस्तो भन्दा रविलाई कति परे चोट ?
    सबैले मर्म कलालाई गरेकै हो भोट ।।

     

    ज्योतिषले भनेथे बिक्रम आइडल बन्छ,
    कसैले भने रबि ओड बनाउने मन छ ।
    हिम्मत नहार्नु रवि उदेश्य पूरा हुँदै जान्छ 
    यसैले त हामीले रबि आइडल हो भन्छ ।

     

    अबको सपनाहरुलाइ अगाडी बढाउनु,
    इन्डियाको बाबालाइ आफ्नै घर फर्काउनु ।
    बसेको झुपडीलाई महल बनाई सजाउनु ।
    बधाई छ रवि भाइ सधै खुशी भइ रमाउनु ।

     

    श्याम घिसिङ तामाङ
    दोलखा, नेपाल 
    हाल: कुर्किस्तान, इराक 

     

    प्रतिकृया दिनुहोस

    नाङ्साल क्लबको नियमित साहित्यक कार्यक्रम संगै सोनम ल्होछारको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

    तामसालिङ खबर  काठमाडौ: नाङ्साल क्लब नेपालको ९९ औं नियमित साहित्यक कार्यक्रम संगै तामाङ समुदायको आउदै गरेको २८५५ फाग-ल्हो सोनम ल्होछारको अवसरमा

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय

    कवि मुक्तान थेबाको दुइ कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’को गृह बिमोचन 

    तामसालिङ खबर  हेटौडा: गृह जिल्लामा शनिबार कवि मुक्तान थेबाको दुइ कृति बिमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    लोककवि श्रेष्ठको स्मृतीमा कविता प्रतियोगिता

    तामसालिङ खबर  हेटौडा: लोककवि गणेशलाल श्रेष्ठको १ सय ७ औं स्मृतीमा कविता प्रतियोगिता हेटौंडामा गरिएको छ । नेपाल भाषाःखलः मकवानपुरले आयोजना गरेको

    नाङ्साल क्लवको चौथो अधिवेशन सकियो, अध्यक्षमा मिक्साङ वाइबा

    तामसालिङ खबर  काठमाडौ: नाङसाल क्लब नेपालको चौथो अधिवेशन शनिबार काठमाडौमा सम्पन्न भएको छ । शनिवार भएको अधिवेशनबाट मिक्साङ वाइबा तामाङको नेतृत्वमा