• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:02:58

ताजा खबर

तामसालिङ टिभी

द म्यान फ्रम काठमाडौं’को ट्रेलर रिलिज

  • २०७५ पौष ७ शनिबार १०:०२:५८    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ आउदो चैत १ मा रिलिज हुने भएको छ । अन्तर्राष्ट्रिय बजार मध्यनजर गरेर निर्माण गरिएको यो फिल्ममा आना शर्मा र अमेरिकी कलाकार जोसेको मुख्य अभिनय रहनेछ भने यी दुई बाहेक बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु नीर शाह, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम, परमिता राणा लगायतको अभिनय रहेको छ ।

     

    बिहिबार राजधानीमा एक कार्यक्रम गर्दै निर्माण युनिटले फिल्मको रोमान्टिक पोस्टर, गीत र ट्रेलर र ‘आकाशै घुमेर..’ बोलको गीतमा कार्यक्रममा बीच सार्वजनिक गरिएको थियो । फिल्मलाई पेमा धोन्डुपले निर्देशन गरेका हुन् ।
    हेर्नुस् ट्रेलर

    प्रतिकृया दिनुहोस

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    ‘बुलबुल’ को ट्रेलर रिलिज

    तामसालिङ खबर   अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर  रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ

    गायक लोप्चन 'लेकमा जाँदा' (भिडियो) 

    तामसालिङ खबर   भक्तपुर: तामाङ सेलो गायक आस्मान लोप्चनको नयाँ गित 'लेकमा जाँदा' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । लोप्चनको म्युजिक

    अशोक तामाङको ‘जेबा म्राङ्सी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका चर्चित गायक अशोक तामाङले ल्होछारलाइ लक्षित गर्दै नया तामाङ म्युजिक भिडियो ‘जेबा म्राङ्सी’ बोलको गीत

    अविनास घिसिङको सेलो र्याप 'लाइसेन्स ठेक्का डम्फू' चर्चित बन्दै (भिडियो)  

    तामसालिङ खबर   काठमाडौं: ‘कलकते काइयो’ गीतको रिमिक्स भर्सन गायक अविनास घिसिङले लामो समयपछि लाइसेन्स ठेक्का (डम्फू) बोलको गीतको म्युजिक भिडियो