• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:58:11

ताजा खबर

तामसालिङ टिभी

हावा लामाको ‘एला डान्वा खामा माया’ गीत चर्चामा

  • २०७५ पौष ७ शनिबार १०:५८:११    
  • तामसालिङ खबर 
    हेटौडा
    : पछिल्लो समय तामाङ सेलो गायक हावा दाेङ लामाको मर्म स्पर्सी गीत 'एला डान्बा खामा माया' म्युजिक भिडियो चर्चामा रहेको छ । बिशेष मर्म स्पर्सी गीत रुचाउने गायक लामाको यो गीत आफ्नो जीवन संग जोडिएको बताए । राजधानीमा एक कार्यक्रमका बिच तामाङ चलचित्र संघको अध्यक्ष बिकु थाेकरको आतिथ्यतामा सार्वजनिक गरेकाे हाे । 

    तामाङकाे सत्य जीवन कथामा आधारित गीतमा हस्त लामाको शब्द निमा दोङको संगीत रहेको गीतलाई गायक लामाकै कर्णप्रीय आवाज रहेको छ । म्युजिक भिडियाेकाे निर्देशन अमिर दोङ तामाङले गरेकाे छ । उक्त भिडियाेमा याेसफ तामाङ र यङ्गी दाेङ तामाङले अभिनय गरेका छन् । भिडियाेकाे छायांकन बिक्रम तामाङ र सम्पादन सुर्य लामाले गरेका छन् ।

     

    साचो माया गर्ने प्रेमी, जो माया गर्ने मात्र हैन मायाको अर्थ वुझेर त्येस्लाई निभाउन पनि सक्ने, आफ्नो मान्छे आफु संग नभएसी पिएर नै सारा जीवन विताउने एउटा पागल प्रेमीलाई गीतमा प्रस्तुत गरीएको छ । उक्त गीतलाई डम्फु मिडिया हाउसको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

    भिडियो हेर्नुस:

     

    प्रतिकृया दिनुहोस

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    ‘बुलबुल’ को ट्रेलर रिलिज

    तामसालिङ खबर   अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर  रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ

    गायक लोप्चन 'लेकमा जाँदा' (भिडियो) 

    तामसालिङ खबर   भक्तपुर: तामाङ सेलो गायक आस्मान लोप्चनको नयाँ गित 'लेकमा जाँदा' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । लोप्चनको म्युजिक

    अशोक तामाङको ‘जेबा म्राङ्सी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका चर्चित गायक अशोक तामाङले ल्होछारलाइ लक्षित गर्दै नया तामाङ म्युजिक भिडियो ‘जेबा म्राङ्सी’ बोलको गीत

    अविनास घिसिङको सेलो र्याप 'लाइसेन्स ठेक्का डम्फू' चर्चित बन्दै (भिडियो)  

    तामसालिङ खबर   काठमाडौं: ‘कलकते काइयो’ गीतको रिमिक्स भर्सन गायक अविनास घिसिङले लामो समयपछि लाइसेन्स ठेक्का (डम्फू) बोलको गीतको म्युजिक भिडियो