• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:16:16

ताजा खबर

तामसालिङ टिभी

तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१६:१६    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौ
    : तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ् चलचित्र प्रङ्ना प्रदर्शनको तयारीमा जुटेको छ ।

     

    प्रङ्नाको 'एनो यिन्जिवा' बोलको गीत सागर एस् वाइबाको शब्द संगीत रहेको छ । सोहि गीतमा सागर एस् वाइबाकै स्वरबद्ध रहेको गीतलाइ अर्को चर्चित गायिका दिपा लामाले साथ दिएको छ ।

     

    धादिङको रमणीय धार्मिक पर्यटकिय स्थल सिङ्ल्हामा छायाङ्कन गरिएको छ । अहिले सम्मकै उत्कृष्ट तामाङ् चलचित्र बनेको निर्माण पक्षको दाबि छ । तामाङ्हरुको ऐतिहासिक तथा मौलिक कथा बस्तुमा बनेको चलचित्र सफल चलचित्र हुनेमा आशाबादी रहेको बताउछन ।

     

    राजा किङ वाइबाको निर्देशन्, सन्चु थोकरको छायान्कन, मित्र गुरुङको सम्पादन रहेको प्रङ्नामा सुरेश घिसिङले ड्रोनबाट खिचिएको छ ।  

    हेर्नुस भिडियो:

     

    प्रतिकृया दिनुहोस

    बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

    तामसालिङ खबर  हेटौडा: हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ ।

    यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

    तामसालिङ खबर   काठमाडौं। नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी

    बुद्ध लामाको तेस्रो गीत, 'रातो टिका निधारमा' सार्बजनिक (भिडियो हेर्नुस) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ ।   बसन्त सापकोटाको संगीत तथा प्रभा

    रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज

    हेर्नुस देश चिनाउने देउसी गीत (भिडियो)

    तामसालिङ खबर   काठमाडौं: तिजको बेलामा ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुलले नजिकिदै गरेको चाड

    मायामा जुवा खेल्दै भीमफेदी गाइज (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: तामाङ सांगीतिक क्षेत्रमा चर्चित डान्स ग्रुप 'भीमफेदी गाइज' लाई फिचरिङ गरिएको नया नेपाली तामाङ सेलोको म्युजिक भिडियो ‘जुवा