• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:18

ताजा खबर

गीत/संगीत

'द भ्वाईस अफ नेपाल'को फाईनल कतारमा हुने 

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१४:१८    तामसालिङ खबर
  • तामसालिङ खबर  
    निकै चर्चा र लोकप्रिय नेपाली रियालिटी शो 'द भ्वाईस अफ नेपाल'ले आफनो फिनाले कतारमा गर्ने भएको छ । आगामी डिसेम्बर १४ मा एसियन टाउन ग्रान्डमल सनैयामा कार्यक्रमको ग्राण्ड फिनालेको आयोजना हुने भएको छ ।

     

    एनआरएन आईसिसीका मध्यपुर्व क्षेत्रीय उपसंयोजक प्रविण गुरुङ, दिल्लीकला थपलिया र मनोज गोर्खालीको संयुक्त आयोजनामा कार्यक्रम हुने बताईएको छ । यसका लागि नै गत शुक्रबार टिमले कतारमा कार्यरत नेपाली समुदायका संघसंस्था र तीनका प्रमुख लगायतका नेपालीहरुसंग भेटघाट गरी कार्यक्रमको बारेमा जानकारी दिनुको साथै आवश्यक सुझाव पनि लिईएको थियो ।

     

    कार्यक्रम ग्रिनग्रास ट्रेडिङ एलएलसी र याक एण्ड यती इभेण्ट म्यानेजमेण्टले कार्यक्रमको आयोजना गर्न लागेको हो । कान्तिपुर टेलिभिजनमा प्रसारण हुँदै आएको द भ्वाईस अफ नेपाल अमेरिकी फ्रेन्चाईजी शो हो जसमा बरिष्ठ गायक दिप श्रेष्ठ , प्रमोद खरेल , अभया सुब्बा र सनुप पौडेल कोचको रुपमा रहेका छन् ।

    प्रतिकृया दिनुहोस

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ्

    एपिक नेपाल म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजानिक (नामसहित)

    तामसालिङ खबर  'कला र गलाको संरक्षण हाम्रो अभियान' भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ ।

    बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

    तामसालिङ खबर  हेटौडा: हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ ।

    यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

    तामसालिङ खबर   काठमाडौं। नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी

    रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज