• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:03

ताजा खबर

प्रमुख खबर

पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको ‘उदयमान पत्रकार मञ्च’ गठन

  • २०७५ मङ्सिर १७ सोमबार ०१:१४:०३    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौडा
    । मकवानपुर बहुमुखी क्याम्पसमा आमसञ्चार एवं पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको समूहले ‘उदयमान पत्रकार मञ्च’ गठन गरिएको छ । क्याम्पसमा कक्षा ११ देखि स्नातक तहसम्मका आमसञ्चार एवं पत्रकारिता अध्ययनरत विद्यार्थीहरुको समुहले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ‘उदयमान पत्रकार मञ्च’ गठन गरेको हो ।

     

    रामहरि गौतमको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरेको छ । समितिको सदस्यहरुमा उपेन्द्र पौडेल, स्विकृती न्यौपाने, रञ्जन पौडेल, यमप्रसाद तिमल्सिना, सुसन लामिछाने, प्रकाश अधिकारी, राजन कटुवाल र सरस्वती सापकोटा रहेका छन् ।

     

    क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) प्रमुख संरक्षक रहने गरी मञ्च गठन भएको हो । प्राध्यापकहरु रामजी न्यौपाने, सुरेश श्रेष्ठ, स्ववियु सभापति कुमार केसी, सचिव आकाश अधिकारी र पत्रकार उज्वल अधिकारी मञ्चको सल्लाहकारमा चयन भएका छन् ।
     

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई