• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:11:44

ताजा खबर

प्रमुख खबर

युपीएफकाे सम्मेलनप्रति क्रिश्चियन समुदायकै अापत्ति

  • २०७५ मङ्सिर १७ सोमबार ०२:११:४४    तामसालिङ खबर
  • तामसालिङ् खबर 
    काठमाडौ
    : युनिभर्सल पिस फेडेरेशन (युपिएफ) ले आयोजना गरेको एसिया प्यासिफक सम्मेलन धर्मप्रचारमा केन्द्रित रहेको आरोप लागेको बेला नेपालका क्रिस्चियनहरूले समेत सम्मेलनप्रति अापत्ति प्रकट गर्दै विरोध जनाएका छन् ।

     

    उनीहरूले आफूलाई जिससको सन्‍तान भन्ने सन म्योङ मुन र उनकी श्रीमती हाक जा हान मुनले पैसाको आडमा धर्मलाई विकृत बनाएको भन्दै विरोध जनाएका हुन् । ‘ढोकाढोकामा बाइबल बाँड्ने यिनीहरूजस्ताले क्रिस्चियन धर्मको धर्मको कबदानाम गरेका छन्, हाम्रो धर्मले यस्तो सिकाउँदैन’ आजपे चर्चका पास्टर बुद्ध घिसिङले भने।

     

    उता, एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुशासन पुरस्कार दिइएको छ। यसअघि केरलाको चर्चका पादरी मार कुरिलोसदेखि सिक्किमसम्मका मुख्यमन्त्री पवन चाम्लिङसम्मले पाएको यो पुरस्कार नेपालका प्रधानमन्त्री ओलीलाई दिइएको हो।  -नयाँ पत्रिका दैनिक

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई