• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:08:05

ताजा खबर

प्रमुख खबर

दुइ सहकारी उद्घाटन गर्न मन्त्री अर्याल फाखेल आउनुहुने  

  • २०७५ मङ्सिर १७ सोमबार ०२:०८:०५    तामसालिङ खबर
  • तामसालिङ खबर 
    इन्द्रसरोबर
    । भूमि व्यवस्था, सहकारी तथा गरिवि निवारण मन्त्री पद्माकुमारी अर्याल इन्द्रसरोबर गाउपालिकाको फाखेलमा आउनुहुने भएको छ । 

     

    मकवापुरको उत्तरी क्षेत्र इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ४ फाखेल स्थित गतिशिल साना किसान कृषि सहकारी संस्थाको प्रथम साधारण सभा तथा फाखेल कृषि सहकारी संस्थाको चौथो वार्षिक साधारण सभा उद्घाटन गर्न मन्त्री अर्याल मंसिर १९ गते बुधबार फाखेल आउनु हुने भएको छ । 

     

    कार्यक्रममा गाँउपालिका अध्यक्ष जीवन लामा, नेपाल कृषि सहकारी केन्द्रीय संघका अध्यक्ष खेम पाठक लगायत अन्य विशिष्ट व्यक्तिहरुको समेत उपस्थिति रहने जनाइएको छ ।

     


    कार्यक्रममा चर्चित लोक गायक तथा एविसी टेलिभिजनका इन्द्रेणी कार्यक्रम प्रस्तोता कृष्ण कँडेल, चर्चित गायक तथा सिस्नेरी निवासी युवा प्रतिभा अशोक तामाङ, रबिन्द्र तामाङ लगायत राष्ट्रिय कलाकारहरुको कला प्रस्तुती समेत हुने बताइएको छ । 

     

    राष्ट्रिय ख्याति प्राप्त कलाकारहरुद्धारा विविध साँस्कृतिक कार्यक्रम हुने भएकोले सबै सेयर सदस्य तथा स्थानीय इन्द्रसरोबरवासीहरुमा कार्यक्रममा सहभागिताका लागि अनुरोध गरेको छ ।   

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    सडक जोगाउन तौलपुल पुन: संचालन गर्न माग

    तामसालिङ खबर   हेटौंडा– मालबाहक सवारी साधनले ओभरलोर्ड बोक्नेक्रम बढेपछि पुर्बपश्चिमको मुख्य सडक जीर्ण बन्दै गएपछि तौलापुल अनिबार्य रहेकोले

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    बंगलादेशमा ६ सय नेपाली विद्यार्थीको भविष्य अन्योल

    तामसालिङ खबर  ढाका/बंगलादेश-- बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सय भन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा

    नेपाली विमान अझै ईयूको कालो सूचीमा 

    तामसालिङ खबर   काठमाडौँ - नेपाली वायुयान कम्पनीलाई आफ्नो भूमिमा उड्न प्रतिबन्ध लगाउने गरी कालोसूचीमा राखेको युरोपियन युनियन (ईयू)ले त्यसलाई