• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:39:04

ताजा खबर

प्रबास

अमेरिकाका पूर्वराष्ट्रपति जर्ज एच डब्लू बुसकाे निधन

  • २०७५ मङ्सिर १५ शनिबार ०१:३९:०४    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडाैँ
    । अमेरिकाका ४१ औं राष्ट्रपति जर्ज हर्बर्ट वाकर बुश (जर्ज एच.डब्लू बुश) को ९४ वर्षको उमेरमा निधन भएको छ । रगतमा देखिएको समस्याले अस्पताल भर्ना गरिएका बुशको गएराति निधन भएको हो । यसअघि बुशकी पत्नी बारबराको पनि गत सातामात्रै निधन भएको थियो ।

     

    उनका छोरा जर्ज डब्ल्यू बुश अमेरिकाका ४३ औं राष्ट्रपति हुन् । पूर्व राष्ट्रपति जर्ज एच डब्लू बुश सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको राष्ट्रपति रहेका थिए । उनको निधन प्रति अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले शोक व्यक्त गर्दै अमेरिकाले एउटा राष्ट्रवादी नेता गुमाएको बताएका छन् । पूर्व राष्ट्रपति बुशको निधनको खबर पछि विश्व भरका नेताहरुले श्रद्धाञ्जली दिएका छन् ।   

    प्रतिकृया दिनुहोस

    मगर बौद्ध समाज बेलायतको अध्यक्षमा कृष्ण दर्लामीमगर चयन 

    तामसालिङ खबर  बेलायत । मगर बौद्ध समाज बेलायतको दोस्रो अधिबेशनबाट कृष्ण दर्लामीको नेतृत्वमा १५ सदस्य कार्यसमिति चयन भएको छ ।   उपाध्यक्षमा

    भुटानमा आठ जना नेपालीभाषी संसद निर्बाचित  

    तामसालिङ खबर  थिम्पू: भुटानमा सम्पन्न भएको आम निर्वाचनबाट ८ जना नेपाली मूलका सांसदहरुले चुनाव जितेका छन् । दक्षिणी भुटानबाट चुनाव जितेका उनीहरु

    तामाङ घेदुङ साईप्रसको अध्यक्षमा जाङमो थोकर चयन 

    तामसालिङ खबर   साइप्रस: नेपाल तामाङ घेदुङको प्रवास सस्था साईप्रसको प्रथम अधिबेशनबाट जाङमो थोकर तामाङ( साङमो ) को अध्यक्षतामा नयाँ कार्यसमिति

    तामाङ समाज अमेरिकाले फेब्रुअरीमा ल्होछार कार्यक्रम गर्ने 

    तामसालिङ खबर  न्युयोर्क: अमेरिकामा रहेका तामाङहरुले २८५५ औं सोनाम ल्होछार फेब्रुअरीमा मनाउने भएको छ । तामाङ समाज अमेरिकाको आयोजनामा फेब्रुवारी २

    अमेरिकाको अदालतमा नेवारी भाषालाई मान्यता

    तामसालिङ खबर  ओरेगन: संयुक्तराज्य अमेरिकाको एक अदालतमा नेपाल (नेवारी) भाषा प्रयोग गर्न सकिने भएको छ । अमेरिकास्थित ओरेगन राज्यको अदालतले अदालतमा

    नेपालीको लगानीमा अमेरिकामा बैँक संचालन 

    तामसालिङ खबर  हेटौडा: अमेरिकी संघीय सरकारको नेसनल क्रेडिट युनियन एडमनिस्ट्रेसन एनसीयएले गत अगस्ट २४ मा एउटा वित्तीय संस्थालाई सञ्चालन अनुमति दियो