• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:15:15

ताजा खबर

साङ्ग्युर

तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

  • २०७५ मङ्सिर १५ शनिबार ०१:१५:१५    तामसालिङ खबर
  • तामसालिङ खबर  
    नुवाकोट
    । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना भित्रिएको छ । तामाङद्वयले नुवाकोटको लागी भित्र्याएको योजना जिल्लामा अहिलेसम्म केन्द्र सरकारबाट प्राप्त भएको सबैभन्दा धेरै गुणा बढीको योजना हो ।

     

    उहाँहरुको विशेष पहल जिल्लामा विकासको लागी रहेका विभिन्न योजनाको बास्तविक चरित्र प्रस्तुत गरेर जनताको माग र चाहना अनुसारको बिनियोजन गर्नुभएको छ । करोडौको योजना शिक्षा, स्वास्थ्य, कृषि लगायत मानव विकासको लागी कार्यक्रम तथा योजना तर्जुमा गरेका छन ।

     

    यसअघि काँग्रेसबाट सांसद् बन्नुभएका रामशरण महतले सिमित योजना ल्याउने र त्यो पनि आफू निकट कार्यकर्तालाई उपभोक्ता समिति बनाएर दुरुपयोग हुदै आएकोमा अहिलेको दुई सांसदहरुले बिनियोजन गरेको बजेटमा जनताको पहुँच अनुसार भएको जस्तै अब कार्यान्वयन पनि पारदर्शी बनाउने प्रतिबद्धता जनाएका छन ।

     

    प्रतिनिधी सभाका सांसद तामाङले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेट ४ करोड विनियोजन पनि सन्तुलित र पारदर्शी ढंगले गरेको भन्दै चौतर्फी प्रशंसा भएको थियो । सांसदहरुको पहलमा नुवाकोटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा भित्रिएको बजेट निम्न अनुसार रहेको छ ।

     

     

    प्रतिकृया दिनुहोस

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

    तामसालिङ खबर  लुम्बिनी: बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने 

    तामसालिङ खबर  हेटौडा(मनहरी) : मनहरी गाउपालिका-५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने भएको छ । ङयुङने मौनब्रत अन्तर्गत बसिने