• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:48

ताजा खबर

तामसालिङ टिभी

बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

  • २०७५ मङ्सिर १५ शनिबार ०१:१४:४८    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ । अभिनेत्री प्रियंका चोपडाको प्रोडक्शन हाउस पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण गरिएको उक्त फिल्मको आधिकारिक ट्रेलर सार्वजनिक गरिएको हो । 

     

    सार्वजनिक भएको उक्त ट्रेलरमा आमा बुवाबाट बिछोडिएका दुई बालबालिकाको कथा देखाइएको छ । ट्रेलरमा दिदी र दाइले भाइको सुरक्षाका लागि के-के सम्म गरेका छन् भन्ने कुरा देखाएको छ । नेपाली भाषामा तयार पारिएको सो फिल्ममा अंग्रेजी सबटाइटल पनि राखिएको छ ।

     

    पाखी ए तराइवालाले निर्देशन गरेको उक्त फिल्ममा इशिका गुरुङ, अनमोल लिम्बू, मन्जु केसी, सरण राई, विनोद प्रधान, उत्तम प्रधान र बनिता लागुनको मुख्य भूमिका रहेको छ । पर्पल पेबल पिक्चर्सको ब्यानरमा निर्माण भएको यस फिल्मको सह निर्माताको रुपमा चिल्डेन्स फिल्म सोसाइटी इन्डिया रहेको छ ।

    प्रतिकृया दिनुहोस

    तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ्

    यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

    तामसालिङ खबर   काठमाडौं। नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी

    बुद्ध लामाको तेस्रो गीत, 'रातो टिका निधारमा' सार्बजनिक (भिडियो हेर्नुस) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ ।   बसन्त सापकोटाको संगीत तथा प्रभा

    रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज

    हेर्नुस देश चिनाउने देउसी गीत (भिडियो)

    तामसालिङ खबर   काठमाडौं: तिजको बेलामा ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुलले नजिकिदै गरेको चाड

    मायामा जुवा खेल्दै भीमफेदी गाइज (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: तामाङ सांगीतिक क्षेत्रमा चर्चित डान्स ग्रुप 'भीमफेदी गाइज' लाई फिचरिङ गरिएको नया नेपाली तामाङ सेलोको म्युजिक भिडियो ‘जुवा