• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:32:55

ताजा खबर

तामसालिङ टिभी

बुद्ध लामाको तेस्रो गीत, 'रातो टिका निधारमा' सार्बजनिक (भिडियो हेर्नुस) 

  • २०७५ कार्तिक २० मंगलबार ०१:३२:५५    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : नेपाल आइडल सिजन वानका विजेता बुद्द लामाको आवाजमा रहेको नया गीत सार्वजनिक भएको छ ।

     

    बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द रहेको गीतमा बुद्द लामालाई मेलिना राईले साथ दिएकी छन् । चर्चित डान्स ग्रुप भिमफेदी गाइज र मोडेल नुमा घलेको आकर्षक नृत्यको साथमा तयार भएको यस भिडियोलाई दीपक आचार्यले निर्देशन गरेका हुन् । 

     

    नेपाल आइडल भए पश्चात नेपाली गीतसंगीतमा बुद्ध लामाको उपस्थिती नभएको गुनासो आइरहेको समयमा आफुले त्यस कुरालाई सम्बोधन गर्नका लागि यो गीत ल्याएको बुद्ध लामाको भनाइ छ । आफू नेपाल आइडल भए पनि सोचे अनुसार काम गर्न नपाएको गुनासो समेत गरे ।

     

    यता संगीतकार बसन्त सापकोटाले बुद्ध लामाले नेपाल आइडलको ट्यागबाट माथि उठ्दै सिर्जनाको कारण चिन्ने अवस्था आउनु पर्ने भन्दै यस गीतले केही हदसम्म साथ दिने बताए । भिडियोलाई भिमफेदी गाइजका निर्मल लामाले कोरियोग्राफ गरेका हुन् ।

    प्रतिकृया दिनुहोस

    तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ्

    बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

    तामसालिङ खबर  हेटौडा: हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ ।

    यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

    तामसालिङ खबर   काठमाडौं। नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी

    रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज

    हेर्नुस देश चिनाउने देउसी गीत (भिडियो)

    तामसालिङ खबर   काठमाडौं: तिजको बेलामा ह्रस्व दीर्घका नियम सिकाउने गीत सार्वजनिक गरेर चर्चामा आएको अवेरनेस इन्टरनेसनल स्कुलले नजिकिदै गरेको चाड

    मायामा जुवा खेल्दै भीमफेदी गाइज (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: तामाङ सांगीतिक क्षेत्रमा चर्चित डान्स ग्रुप 'भीमफेदी गाइज' लाई फिचरिङ गरिएको नया नेपाली तामाङ सेलोको म्युजिक भिडियो ‘जुवा