• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:24:17

ताजा खबर

मनोरञ्जन

रिमेक भर्सनमा, 'आज हाम्रो भेट भाको दिन' (भिडियो) 

  • २०७५ कार्तिक १९ सोमबार ०२:२४:१७    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : आजकल पुराना गीतहरुलाइ रिमेक गरि नयाँ भर्सनमा ल्याउने चलन बढेको छ । त्यहि क्रममा पुरानो चलचित्र ज्वालामा समावेश गरिएको ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतलाई रिमेक गरी चलचित्र 'दि ब्रेकअप'मा राखिएको छ ।


    यो गीतलाई सार्बजनिक गरिसकेको छ । न्यू भर्सनको गीतमा विराज गौतम र मेलिना राईको स्वर रहेकोछ । ओर्जिनल भर्सनमा बुद्धवीर लामाको शब्द, शिला बहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए ।

    पुराना गीतमा दशैँको परिवेशलाइ समेटेर बनाइएको छ भने, नयाँ भर्सनमा चाही बिहेको परिवेशलाइ समाबेश गरिएको छ । गीतको भिडियोमा अभिनेता खनाल संयोगबस यो पटक पनि देखिएका छन् । गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेकाछन् ।

     

    दि ब्रेकअपमा सरोज खनालसँगै आशिरमान देशराज जोशी,शिल्पा मास्के, रेनदास श्रेष्ठ,इच्छा कार्की रहेका छन् । यो चलचित्रलाई हेमराज बिसीले निर्देशन गरेका छन् । नेपाल र अष्ट्रेलियामा छायांकन गरिएको यो चलचित्र आगामी पौष २७ गते रिलिज हुने भएकोछ ।

    भिडियो हेर्नुस 

     

    प्रतिकृया दिनुहोस

    मिस वर्ल्डको दुइ महत्वपूर्ण अवार्ड जिते संगै शृङ्खला फाइनलमा प्रवेश

    तामसालिङ खबर  चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ मा मल्टिमिडिया अवार्ड जितेर फाइनलमा पुग्न सफल शृङ्खला खतिवडाले ब्यूटी विद अ पर्पस अवार्ड पनि हात पार्न

    तामाङ चलचित्र 'प्रङ्ना'को पहिलो गीत सार्वजनिक (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: तामाङ चलचित्र प्रङ्ना'को पहिलो गीत सार्वजानिक भएको छ । नायक तथा निर्देशक राज किङ वाइबा निर्देशिनमा निर्माण भएको तामाङ्

    'द भ्वाईस अफ नेपाल'को फाईनल कतारमा हुने 

    तामसालिङ खबर   निकै चर्चा र लोकप्रिय नेपाली रियालिटी शो 'द भ्वाईस अफ नेपाल'ले आफनो फिनाले कतारमा गर्ने भएको छ । आगामी डिसेम्बर १४ मा एसियन टाउन

    एपिक नेपाल म्युजिक अवार्डको उत्कृष्ट पाँच सार्वजानिक (नामसहित)

    तामसालिङ खबर  'कला र गलाको संरक्षण हाम्रो अभियान' भन्ने मूल नाराको साथ एपिक नेपाल म्युजिक अवार्ड २०७५ को उत्कृष्ट पाँच मनोनयन सार्बजनिक गरिएको छ ।

    बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म ‘पाहुना’को ट्रेलर सार्बजनिक 

    तामसालिङ खबर  हेटौडा: हलिउडमा समेत अभिनय गरेकी चर्चित बलिउड अभिनेत्री प्रियंका चोपडाको नेपाली फिल्म पाहुनाको ट्रेलर सार्वजनिक गरिएको छ ।

    यसकारण बन्नेछ, विश्व सुन्दरी श्रृङ्खला खतिवडा (भिडियो) 

    तामसालिङ खबर   काठमाडौं। नेपाल सुन्दरी श्रृङ्खला खतिवडा विश्व सुन्दरी २०१८ को सम्भाव्यता अध्ययनको एक नम्बरमा परेकी छन् । अहिले विश्व सुन्दरी