• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:12

ताजा खबर

प्रदेश खबर

भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

  • २०७५ कार्तिक १६ शुक्रबार ०१:१४:१२    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् । मन्त्रिपरिषद बैठकमा स्थापितले पौडेललाई गालीगलौज र दुर्व्यवहार गरेका थिए । 


    मन्त्रालयको कार्यसम्पादन प्रभावकारी नदेखिएको विषयमा छलफल हुँदा स्थापित र पौडेलबीच मन्त्रिपरिषद बैठकमा चर्चाचर्की नै भएको थियो । संविधानको धारा १६९ को उपधारा २ खण्ड ख बमोजिम मुख्यमन्त्रीले प्रदेश ३ का भौतिक पुर्वाधार मन्त्री केशव स्थापितलाई मन्त्रीको जिम्मेवारीबाट मुक्त गरिएको छ । स्थापितलाई हटाएपछि उनको मन्त्रालय मुख्यमन्त्री पौडेल आफैले सम्हाल्ने उनको सचिवालयले जनाएको छ ।


    स्थापितले आफूलाई बर्खास्त गरिएकोबारे औपचारिक जानकारी नआएको बताए ।  ‘मलाई पनि पत्रकारले भनेका छन्, औपचारिक जानकारी आएको छैन,’ स्थापितले भने, ‘यसमा मेरो केही प्रतिक्रिया छैन ।’

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

    तामसालिङ खबर   काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु

    तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

    काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।   प्रदेश नं. ३ को

    यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

    तामसालिङ खबर   हेटौंडा। तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण

    राजधानीको टुंगो लागेपछि नामाकरणको विषय टुंगो लाग्ने: मुख्यमन्त्री पौडेल

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशको मुख्य मन्त्री डोरमणि पौडेलले राजधानीको विषय टुंग्याएपछि मात्र नामाकरणको विषयलाई टुंगो लाग्ने बताउनु भयो