• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:51

ताजा खबर

प्रदेश खबर

तिन नम्बर प्रदेशको नामाङ्कन र राजधानी तिहारपछि टुङ्गो लाग्ने

  • २०७५ कार्तिक १४ बुधबार ०१:१४:५१    तामसालिङ खबर
  • तामसालिङ खबर  
    हेटौडा
    । प्रदेश नम्बर ३ को नामाङ्कन र राजधानी तोक्ने विषय पछिल्लो समय फेरि उठेको छ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडलले तिहार पछि यो विषय टुङ्गो लाग्ने अभिव्यक्ति दिएका छन् ।

     

    प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले एक महिनाभित्र राजधानीको टुङ्गो लाग्ने बताएका छन् । तिहारपछि बस्ने संसद्को बैठकले राजधानी टुङ्गो लगाएर मात्रै उठ्छ । मुख्यमन्त्री पौडेलले राजधानीको टुङ्गो लगाउने विषयमा गाह्रो नभएको, तर हतार नगरेको उल्लेख गरे ।

     

    हालसम्म तीन वटा प्रदेशले मात्रै राजधानीको टुङ्गो लगाएको भन्दै उनले ढिलो नभएको दावी गरे । प्रदेश नामकरणका विषयमा खासै ठूलो विवाद नहुने भन्दै उनले भने, “नामका विषयमा केही प्रस्ताव भएको छैन ।”

    प्रतिकृया दिनुहोस

    मतदान प्रक्रियाबाट प्रदेश ३ को राजधानी टुंगो लगाउने सहमति  

    तामसालिङ खबर  हेटौंडा– तिन नम्बर प्रदेशको प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकमा राजधानीका विषयमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रियाबाट

    तिन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने

    तामसालिङ खबर  हेटौडा: तीन नम्बर प्रदेशको स्थायी राजधानी हेटौंडा नै कायम हुने भएको छ । सभामुख सानुकुमार श्रेष्ठले सोमबार हेटौंडामा आयोजित सर्बदलीय

    श्रम स्वीकृतिको लागि, अब अनलाइन टोकन सेवा

    तामसालिङ खबर   काठमाडौं – वैदेशिक रोजगारीमा जाने कामदारलाई सहज रूपमा सेवा दिन वैदेशिक रोजगार कार्यालय ताहाचलले आइतबारदेखि अनलाइन टोकन सेवा सुरु

    तिन नम्बर प्रदेश भ्रष्टाचारमुक्त प्रदेश बनाउँछु’ : मूख्यमन्त्री पौडेल

    काठमाडौँ । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताएका छन् ।   प्रदेश नं. ३ को

    यी विद्युतीय जीप चढ्नेछन्, तिन नम्बर प्रदेशको मुख्यमन्त्री पौडेलले

    तामसालिङ खबर   हेटौंडा। तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले विद्युतीय जीप चढ्ने भएको छ । तिन नम्बर प्रदेशमा पेट्रोलियम सवारीसाधन पूर्ण

    भौतिक पूर्वाधार मन्त्री केशव स्थापित मन्त्रीबाट विस्तापित 

    तामसालिङ खबर  हेटौडा: तिन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई पदबाट बर्खास्त गरेका छन् ।