• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:14:39

ताजा खबर

साङ्ग्युर

लुम्बिनीमा अन्तराष्ट्रिय तामाङ गुम्बा बन्ने

  • २०७५ कार्तिक १४ बुधबार ०१:१४:३९    
  • तामसालिङ खबर 
    लुम्बिनी
    : बुद्धको जन्म थलो लुम्बिनीमा तामाङ समुदायको अन्तर्राष्ट्रिय स्तरको बौद्ध गुम्बा निर्माण हुने भएको छ । अन्तर्राष्ट्रिय तामाङ परिषद्को तर्फबाट केही वर्षदेखि निरन्तर पहल भइरहेकोमा २०७३ फागुन २० गते लुम्बिनी विकास कोषको कार्यकारिणी समितिको बैठकबाट यस प्रयोजनका लागि सो क्षेत्रमा एउटा प्लट दिने दिने निर्णय भएको थियो ।

     


    सोही निर्णय कार्यान्वयन गराउन परिषद्ले पेश गरेको निवेदनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तर्फबाट मन्त्री रविन्द्र अधिकारीले आवश्यक कार्यका लागि यही कात्तिक ८ गते लुम्बिनी विकास कोषलाई तोकादेश भएको छ । लुम्बिनीमा तामाङ बौद्ध गुम्बा निर्माणका लागि परिषद्ले अखिल भारतीय तामाङ बौद्ध संघको नामबाट निवेदन गरेको थियो ।
     

    प्रतिकृया दिनुहोस

    तामाङ द्वयको पहलमा नुवाकोटमा भित्रियो करोडौँको योजना

    तामसालिङ खबर   नुवाकोट । नुवाकोट-१ बाट प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेस नं ३ की उपसभामुख राधिका तामाङको पहलमा नुवाकोटमा करोडौको योजना

    मिस तामाङ पोखराको चौथो सस्करण माघ १९ गते हुने

    तामसालिङ खबर   पोखरा: मिस तामाङ पोखराको चौथो सस्करण आगामी माघ १९ गते हुने भएको छ । बैदाम तामाङ सेवा समाज कास्कीको आयोजनामा हुने मिस तामाङ पोखरामा

    बौद्धमार्गी समुदायको आज ल्हाबब दुछेन 

    तामसालिङ खबर  हेटौडा: बौद्धमार्गीहरुले देवलोक अवतरण महोत्सव अर्थात ल्हाबब दुछेन मनाउदैछन् ।  कार्तिक कृष्णा पक्षको सप्तमीका दिन देव, मनुष्य

    हेटौडामा नेवा: तामसालिङको मोटरसाईकल र्याली तिहारपछि हुने

    तामसालिङ खबर  काठमाडौ: नेवाः ताम्सालिङ समन्वय समितिले कार्तिक १४ गते हेटौडामा गर्ने भनिएको मोटरसाईकल र्याली सहितको मुख्यमन्त्रीलाई ज्ञापन पत्र

    पोखरामा बाल कविता प्रतियोगिता सम्पन्न 

    दिपक वाइबा तामाङ  पोखरा: तामाङ बौद्ध सेवा समिति पोखराको आयोजना र कोकोम्हेन्दो साहित्य समाज पोखराको संयोजनमा बाल-कविता प्रतियोगिता मंगलबार सम्पन्न

    टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने 

    तामसालिङ खबर  हेटौडा(मनहरी) : मनहरी गाउपालिका-५, बसन्तपुर स्थित टासी छ्योइलिङ गुम्बामा ङयुङने मौन ब्रत हुने भएको छ । ङयुङने मौनब्रत अन्तर्गत बसिने