• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:38

ताजा खबर

स्वास्थ/जीवनशैली

जाडो मौसममा हृदयाघातको जोखिम हुन्छ, कसरी सतर्क रहने ?

  • २०७५ कार्तिक १३ मंगलबार ०१:१३:३८    तामसालिङ खबर
  • काठमाडौं । मौसमले विभिन्न तरिकाबाट तपाईको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको हुन्छ। जाडोमा आरथाइटिस रोगीहरुलाई हावाको चाप र तापक्रम घट्नाले जोर्नीहरु दुख्ने हुन्छ । त्यसैगरी मौसम परिवर्तनले माइग्रेन भएकालाई पनि सताउने गर्दछ । हिमपातले दमका बिरामीलाई धेरै दुःख दिन्छ।

     

    स्वेडेनको लन्ड युनिभर्सिटीका डिपार्टमेन्ट अफ कार्डियोलोजी डा. डेविड एरलिन्ज भन्छन् हृदयघात घद्दो तापक्रम, चिसो सिरेटो, मन्द वायुमण्डलीय दबाब, कम सूर्योदय अवधि आदिले बढाउने सम्भावना हुन्छ । अध्ययनमा के भटियो भने हृदयाघातको उच्च जोखिम त्यस दिन थियो जुन शुन्य डिग्री ३२ डिग्री फरेनहाइट भन्दा बढी सेल्सियस थियो ।

     

    तापक्रम ३- ४ डिग्री सेल्सियस तापमान हुँदा हृदयाघातको सम्भवाना घटेको पाइयो। जब न्यूनतम तापमान ६८ डिग्री देखि ३२ डिग्री फरेनहाइटमा घट्छ त्यतिबेला हृदयाघात हुने सम्भवाना १४ प्रतिशत बढेको देखिएको डा. इरलिन्ज बताउँछन् । अध्ययनमा के पनि भेटियो भने हावाको तापक्रम ७.४ डिग्री सेल्सियसमा वृद्धि हुनुको अर्थ २.८ प्रतिशत हृदयाघातको जोखिममा कमी आउनु हो ।

     

    यो नतिजा २ लाख ७४ हजार ०२९ बिरामीहरुमा गरिएको अध्ययनबाट पत्ता लागेको थियो । यो अध्ययन स्वेडेस रेजिस्ट्रिीको तथ्यांकबाट अध्ययन गरिएको हो। यो अध्ययनले हृदयघात र मौसमको सम्बन्ध देखाएको छ । जाडो मौसमममा हृदयघातबाट बच्न लाई शारीरिक क्रियाकलाप कम गर्नुका साथै गर्न घरभित्र बस्न चिकित्सक सुझाव दिन्छन् ।

     

    हृदयघातबाट कसरी बच्ने ?
    तारेको तथा भुटेका खानेकुराको सेवन कम गर्नुहोस् र खानामा नुन कम खानुहोस् ।
    आफ्नो तौल सन्तुलित राख्नुहोस् । हरेक दिन नियमित रुपमा आधा घण्टा हिड्ने बानी गर्नुहोस् ।
    योगा तथा व्यायाम नियमित गर्नु आवश्यक हुन्छ । भोजनमा रेशादार खानेकुरा समावेश गर्नुहोस् ।

     

    यी खानेकुरा खाने गर्नुहोस् :
    १. प्याज : यसको नियमित सेवनले रक्तप्रवाह ठीक राख्दछ, मुटुको धड्कन सन्तुलित गर्न मद्दत गर्दछ । मुटुरोगको जोखिम कम गर्दछ ।
    २. गोलभेँडा : यसमा पाइने भिटामिन सी, बिटा क्यारोटिन, लाइकोपिन, भिटामिन ए तथा पोटासियम तत्वले मुटु रोगको जोखिम घटाउँछ ।
    ३. लसुन : खाली पेटमा विहान दुइ केश्रा लसुन पानीसँग चपाएर नियमित खाने गर्नुहोस् ।
    ४.गाजर : गाजरको जुस बनाएर पिउने र सलादको रुपमा खाने गर्नाले यो मुटुको लागि निकै लाभदायक हुन्छ ।

    प्रतिकृया दिनुहोस

    खालीपेटमा खानै नहुने यी चिज, के-के खाना हुदैन हेर्नुहोस् 

    तामसालिङ खबर  काठमाडौं : स्वास्थ्यलाई राम्रो बनाउनका लागि केही कुराहरुमा सधै ध्यान पूराउनुपर्ने हुन्छ । खानपानमा ध्यान पूराउनु स्वास्थ्यका लागि

    हेर्नुस, पेट घटाउने १० घरेलु उपाय

    १. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्नेबित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र

    नेपालको आकर्षक ३० स्थानहरू, घुम्नुस यी स्थानमा 

    नेपालमा केही त्यस्ता ठाउँ छन्, जुन विदेशी मात्र होइन नेपालीकै लागि पनि उत्तिकै आकर्षक छन् । ती गन्तव्यको उचित प्रचार गर्न सके एसियाका दुई ठूला मुलुक

    आफ्नो शरीरलाइ कसरी फिटमा राख्ने ? यसरी जाँच्नुहोस्

    प्रत्येक व्यक्तिको चाहना हुन्छ, शरीरलाई फिट राख्ने । शरीरलाई फिट राख्न मानिसहरुले विभिन्न उपाय अपनाउने गष्र्छन् । अझ आˆनो शरीरलाई सेलिवि्रटी झै फिट

    शेरा प्रतिष्ठानद्वारा छ जना बिरामीलाई सहयाेग

    तामसालिङ खबर  काठमाडौ: शेरा प्रतिष्ठानद्वारा स्वास्थ्य सचेतना तथा बिरामीलाइ आर्थिक सहयोग गरेका छन् ।  तीन नम्बर प्रदेशकी उपसभामुख राधिका तामाङका

    डा. उपेन्द्र देवकोटाबारे फैलियो अफवाह ? कस्तो छ अवस्था ?

    तामसालिङ खबर  काठमाडौ: पित्तथैलीको क्यान्सरबाट गम्भीर विरामी परेका ६३ वर्षीय वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाबारे शुक्रबार मध्यराति अचानक