• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:12:55

ताजा खबर

सूचना/प्रबिधि

हेर्नुस लामो सामुन्द्रिक पुल (तस्बिर सहित )

  • २०७५ कार्तिक १३ मंगलबार ०१:१२:५५    तामसालिङ खबर
  • तामसालिङ खबर 
    चीन
    : चीनले निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुन्द्रिक पुल मेगा ब्रिजमा आवतजावत खुल्ला गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिङफिङले पुलको उद्घाटन गर्नुभएपछि आवतजावतको लागि खुल्ला गरेको छ ।

    २० अर्ब डलरको लगानीमा ९ बर्ष लगाएर सो पुलको निर्माण गरिएको चिनिया सरकारले जनाएको छ । निर्माण सम्पन्न गर्न तोकिएको समय भन्दा ढिलो भएको थियो । यो पुलले हङकङ, मकाओ र चीनको दक्षिणी सहर झुहाईलाई जोडेको छ ।

     

    यस पुलको मुल भाग २२ दशमलव ९ किलोमिटर रहेको छ भने ६ दशमलव ७ किलोमिटर लामो सुरुङमार्ग रहेको छ । त्यसमा मानवनिर्मित कृतिम टापुहरुसमेत रहेका छन् । अंग्रेजी अक्षरको वाई अकारमा निर्माण गरिएको यस पुलले हङकङ र दक्षिणी चीनको झुहाई सहरबीचको दुरी तीन घण्टाबाट ३० मिनेटमा घटाएको बताइएको छ । 

     

    प्रतिकृया दिनुहोस

    व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’ एप्स सार्बजानिक 

    तामसालिङ खबर  काठमाडौं । व्यावसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको  बेला  सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि.

    फेसबुकको नयाँ फिचर: भिडियो स्ट्रीमिङ’

    तामसालिङ खबर   काठमाडौं । सामाजिक संजाल फेसबुकले वाच भिडियो सर्भिस स्ट्रीमिङ ल्याउदैछ । अमेरिकामा स्ट्रीमिङ सर्भिस १ वर्षदेखि सञ्चालन भइरहेको छ ।

    हराएका मोबाईल यसरी भेटिन्छन् दुर्गम गाउगाउँमा 

    तामसालिङ खबर  काठमाडौं । राजधानीको खिचापोखरीबाट हराएको मोबाइल महिना दिनपछि नेपाल–भारत सीमाना नजिक रुपन्देहीमा फेला पर्यो । आईएमई नम्बर

    नयाँ फिचर ल्याउँदैछन, फेसबुकले 

    तामसालिङ खबर  फेसबुकले ४ वर्षपछि ट्रेण्डिङ न्यूज फिचर बन्द गर्ने भएको छ । निकै पूरानो फिचर भएको र मानिसहरुबीच खासै लोकप्रिय पनि नभएको हुँदा बन्द

    यी हुन् विश्वमा धेरै बिक्री हुने ५ फिचर फोन

    तामसालिङ खबर  मोबाइल फोनको बजार स्मार्टफोनले कब्जा गरिसकेको छ । तर अहिलेपनि दुनियामा सस्तो तथा पूरानो प्रविधिको फिचर फोनका प्रयोगकर्ताको संख्या

    ‘मेडिकल ड्रोन' को उडानको अन्तिम तयारीमा छौ-महाबिर  

    तामसालिङ खबर  म्याग्दी : सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहिलो उपहार स्वरुप स्वचालित मानवरहित ‘मेडिकल