• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:41:21

ताजा खबर

खेलकुद

बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

  • २०७५ असोज १८ बिहीबार ०१:४१:२१    दिल बहादुर लामा
  • तामसालिङ खबर 
    हेटौडा (मनहरी)
    : खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा आवश्यक पर्ने सामग्री वितरण गरिएको छ । 

     

    पछिल्लो समय विभिन्न स्थानमा भैरहेको फुटबल प्रतियोगितामा सहभागिता जनाइरहेको बसन्तपुरको सूर्यकिरण युवा क्लवलाई स्थानिय क्षेत्रमा सक्रिय यूवा अधिकारी ब्लक उद्योगको प्रोपाइटर दिपेन्द्र अधिकारी र समाजसेबी बिरबहादुर मिजारद्धारा १६ थान जर्सी र खेलकुदका लागि आबश्यक पर्ने सामग्रीहरु आज एक कार्यक्रमका बीच क्लबका अध्यक्ष उमेश मल्ल ठकुरीलाई हस्तान्तरण गरिएको छ । 

     

    क्लबबाट राम्रो खेलाडीहरु उत्पादन गर्न सदैब सहयोग गर्ने र क्लवमा राजनिति घुसाउन नहुने अधिकारीले बताए । पछिल्लो समयमा यूवाहरु क्लबलाई सक्रिय बनाउन स्थानिय समाजसेबीहरु एक जुट भै लागि परेको बताउदै सहयोगी अधिकारी र मिजारलाई धन्यबाद ब्यक्त गरेका थिए । केही समय अघि काग्रेस नेता तथा समाजसेबी नवराज उप्रेतीले १८ थान जर्सी बितरण गरेको थियो ।

     

    अहिले मनहरी गाउँपालिकाको विभिन्न क्लवहरुले दशैं तिहारको सन्दर्भमा फुटबल प्रतियोगिता भैरहेको छ । 
     

    प्रतिकृया दिनुहोस

    नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

    तामसालिङ खबर  काठमाडौ: बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता

    साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

    तामसालिङ खबर  हेटौडा: बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स

    पेले नेमारको खेल हेर्न रसिया पुगे 

    एजेन्सी । फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् ।  जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि

    फिफा वरीयतामा नेपाल ३ अंक माथि उक्लियो, जर्मनीको शीर्ष स्थान कायमै

    रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको

    हेर्नुस विश्वकप फुटबल खेल तालिका 

    तामसालिङ खबर  काठमाडौं: फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । आगामी जेष्ठ ३१ गते देखि रुसमा हुने विश्वकप आउन ५ दिन

    आठौँ राष्ट्रिय खेलकुदको तयारी शुरु, ४० प्रतिशत काम सकियो  

    तामसालिङ खबर   नेपालगन्ज: आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५’ को सबै तयारी शुरु भएको छ । प्रतियोगितालाई