• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:26:55

ताजा खबर

सूचना/प्रबिधि

व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’ एप्स सार्बजानिक 

  • २०७५ असोज १६ मंगलबार ०२:२६:५५    तामसालिङ खबर
  • तामसालिङ खबर 
    काठमाडौं
    । व्यावसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको  बेला  सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि. ले  व्यावसायिक कम्पनीलाई लक्षित गर्दै नेपालमै पहिलोपटक बिजिनेसकल ट्र्याकिङ्ग सिस्टम ‘कल सेवा’ एप सार्वजनिक गरेको छ ।

     

    कल सेवा विशुद्ध व्यवसायमा फाइदा पुगोस् भन्ने उद्धेश्यले ल्याइएको कम्पनीले जनाएको छ। कल सेवाको प्रयोगले कुनैपनी संस्थाले आफ्नो संस्था संग सम्वधित सम्पूर्ण फोनकलको सही सदुपयोग भइरहेकोछकी छैन भनेर निगरानी गर्न सकिनेछ ।

     

    कल सेवा प्रयोग गर्न कुनैपनी संस्थाले कम्पनिबाट कल सेवाको एकाउन्ट लिएको हुनुपर्नेछ त्यसपछि सबैभन्दा पहिला कर्मचारीको एन्ड्रोइड मोवाइलमा गुगल प्ले स्टोरबाट “कल सेवा” भन्ने एप डाउनलोड गरेरइन्स्टल गर्नुपर्ने हुन्छ र वेवमा आधारित सिस्टम https://callsewa.com बाट आफ्ना कर्मचारीको प्रोफाइल बनाएर यूजरनेम र पासवर्डबाट कर्मचारीको मोवाइलमा भएको कल सेवा एपबाट लगइन गर्नुपर्नेहुन्छ । यसपछी सम्पुर्ण इन्कमिङ, आउटगोइङ, मिस्ड कलको निगरानी वेवमा आधारित सिस्टमबाट गर्न सकिनेछ ।

     

    ‘कल सेवा’ प्रविधिको सहायताले अब कुनैपनि संस्था र कर्मचारीबीचको सम्बन्धमा थप पारदर्शीता ल्याउने विश्वास कम्पनीले लिएको छ ।  

    प्रतिकृया दिनुहोस

    हेर्नुस लामो सामुन्द्रिक पुल (तस्बिर सहित )

    तामसालिङ खबर  चीन: चीनले निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुन्द्रिक पुल मेगा ब्रिजमा आवतजावत खुल्ला गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिङफिङले

    फेसबुकको नयाँ फिचर: भिडियो स्ट्रीमिङ’

    तामसालिङ खबर   काठमाडौं । सामाजिक संजाल फेसबुकले वाच भिडियो सर्भिस स्ट्रीमिङ ल्याउदैछ । अमेरिकामा स्ट्रीमिङ सर्भिस १ वर्षदेखि सञ्चालन भइरहेको छ ।

    हराएका मोबाईल यसरी भेटिन्छन् दुर्गम गाउगाउँमा 

    तामसालिङ खबर  काठमाडौं । राजधानीको खिचापोखरीबाट हराएको मोबाइल महिना दिनपछि नेपाल–भारत सीमाना नजिक रुपन्देहीमा फेला पर्यो । आईएमई नम्बर

    नयाँ फिचर ल्याउँदैछन, फेसबुकले 

    तामसालिङ खबर  फेसबुकले ४ वर्षपछि ट्रेण्डिङ न्यूज फिचर बन्द गर्ने भएको छ । निकै पूरानो फिचर भएको र मानिसहरुबीच खासै लोकप्रिय पनि नभएको हुँदा बन्द

    यी हुन् विश्वमा धेरै बिक्री हुने ५ फिचर फोन

    तामसालिङ खबर  मोबाइल फोनको बजार स्मार्टफोनले कब्जा गरिसकेको छ । तर अहिलेपनि दुनियामा सस्तो तथा पूरानो प्रविधिको फिचर फोनका प्रयोगकर्ताको संख्या

    ‘मेडिकल ड्रोन' को उडानको अन्तिम तयारीमा छौ-महाबिर  

    तामसालिङ खबर  म्याग्दी : सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहिलो उपहार स्वरुप स्वचालित मानवरहित ‘मेडिकल