• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 02:29:28

ताजा खबर

सूचना/प्रबिधि

फेसबुकको नयाँ फिचर: भिडियो स्ट्रीमिङ’

  • २०७५ भदौ १४ बिहीबार ०२:२९:२८    तामसालिङ खबर
  • तामसालिङ खबर  
    काठमाडौं
    । सामाजिक संजाल फेसबुकले वाच भिडियो सर्भिस स्ट्रीमिङ ल्याउदैछ । अमेरिकामा स्ट्रीमिङ सर्भिस १ वर्षदेखि सञ्चालन भइरहेको छ ।  स्ट्रीमिङ सेवा सञ्चालनमा आएपछि फेसबुक प्रयोगकर्ताले आफूलाई मनपर्ने सेवा छानीछानी प्रयोग गर्न मिल्ने बताइएको छ ।

     

    स्ट्रीमिङबाट ठूला ब्रान्ड र नयाँ खेल सजिलै चलाउन सकिन्छ भने यसबाहेक न्यूज फिडमा राखिएका समाग्रीहरु सजिलै हेर्न र प्रयोग गर्न सकिन्छ । दर्शकले जुन भिडियोलाई सबैभन्दा बढी हेर्छन् त्यही भिडियोलाई विज्ञापन प्राप्त हुनेछ । स्ट्रीमिङ प्रयोगबाट अहिलेसम्म एकजनाले मात्र फाइदा लिएको फेसबुकले जनाएको छ ।

     

    शुरुमा बेलायत, अमेरिका, आएरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्याण्डमा देखाउने भिडियोमा यस्तो सेवा रहने छ । यसबाट हुने फाइदालाई फेसबुक र भिडियो निर्मातालाई बाँडिनेछ । फेसबुकले ४५ प्रतिशत रकम प्राप्त गर्नेछ भने निर्माताले ५५ प्रतिशत रकम प्राप्त गर्ने छन् ।

    प्रतिकृया दिनुहोस

    हेर्नुस लामो सामुन्द्रिक पुल (तस्बिर सहित )

    तामसालिङ खबर  चीन: चीनले निर्माण गरेको विश्वकै सबैभन्दा लामो सामुन्द्रिक पुल मेगा ब्रिजमा आवतजावत खुल्ला गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिङफिङले

    व्यावसायिक कल निगरानीका लागि ‘कल सेवा’ एप्स सार्बजानिक 

    तामसालिङ खबर  काठमाडौं । व्यावसायिक फोनको दूरुपयोगको आवाजहरु आइरहेको  बेला  सूचना प्रबिधी सम्वन्धी काम गर्दै आएको कम्पनी एभरेस्ट कास्ट प्रा. लि.

    हराएका मोबाईल यसरी भेटिन्छन् दुर्गम गाउगाउँमा 

    तामसालिङ खबर  काठमाडौं । राजधानीको खिचापोखरीबाट हराएको मोबाइल महिना दिनपछि नेपाल–भारत सीमाना नजिक रुपन्देहीमा फेला पर्यो । आईएमई नम्बर

    नयाँ फिचर ल्याउँदैछन, फेसबुकले 

    तामसालिङ खबर  फेसबुकले ४ वर्षपछि ट्रेण्डिङ न्यूज फिचर बन्द गर्ने भएको छ । निकै पूरानो फिचर भएको र मानिसहरुबीच खासै लोकप्रिय पनि नभएको हुँदा बन्द

    यी हुन् विश्वमा धेरै बिक्री हुने ५ फिचर फोन

    तामसालिङ खबर  मोबाइल फोनको बजार स्मार्टफोनले कब्जा गरिसकेको छ । तर अहिलेपनि दुनियामा सस्तो तथा पूरानो प्रविधिको फिचर फोनका प्रयोगकर्ताको संख्या

    ‘मेडिकल ड्रोन' को उडानको अन्तिम तयारीमा छौ-महाबिर  

    तामसालिङ खबर  म्याग्दी : सामाजिक अभियान्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रको पहिलो उपहार स्वरुप स्वचालित मानवरहित ‘मेडिकल