• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:13:42

ताजा खबर

खेलकुद

पेले नेमारको खेल हेर्न रसिया पुगे 

  • २०७५ जेठ २९ मंगलबार ०१:१३:४२    तामसालिङ खबर
  • एजेन्सी । फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् ।  जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि पेले रसिया पुगेका हुन् । ७८ वर्षीया पेले रसिया विश्वकपमा विषेश अतिथिका रुपमा रसिया पुगेका हुन् ।

    पेलेले ब्राजिललाई तीन विश्वकपको ट्रफी दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । सन् १९५८, १९६२ र १९७० मा ब्राजिलले ट्रफि उचाल्दा पेले ब्राजिलको टिमका मुख्य खेलाडी थिए ।

    ह्विलचेयरमा रसिया पुगेका पेलेलाई अर्जेन्टिनाबाट मुख्य अतिथिका रुपमा रसिया आएका डिएगो म्याराडोनाले सम्मानका साथ अंकमाल गर्दै चुमेका थिए । २२ अक्टोबर १९४० मा जन्मिएका पेलेले सन् १९५७ देखि १९७१ सम्म चार विश्वकप फुटबल खेलेका थिए । पेलेले ब्राजिलियन स्टार खेलाडी नेमारको खेल हेर्नेछन् ।

    प्रतिकृया दिनुहोस

    बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

    तामसालिङ खबर  हेटौडा (मनहरी): खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा

    नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

    तामसालिङ खबर  काठमाडौ: बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता

    साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

    तामसालिङ खबर  हेटौडा: बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स

    फिफा वरीयतामा नेपाल ३ अंक माथि उक्लियो, जर्मनीको शीर्ष स्थान कायमै

    रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको

    हेर्नुस विश्वकप फुटबल खेल तालिका 

    तामसालिङ खबर  काठमाडौं: फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । आगामी जेष्ठ ३१ गते देखि रुसमा हुने विश्वकप आउन ५ दिन

    आठौँ राष्ट्रिय खेलकुदको तयारी शुरु, ४० प्रतिशत काम सकियो  

    तामसालिङ खबर   नेपालगन्ज: आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५’ को सबै तयारी शुरु भएको छ । प्रतियोगितालाई