• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:15:08

ताजा खबर

खेलकुद

फिफा वरीयतामा नेपाल ३ अंक माथि उक्लियो, जर्मनीको शीर्ष स्थान कायमै

  • २०७५ जेठ २६ शनिबार ०१:१५:०८    तामसालिङ खबर
  • रुस विश्वकप सुरु हुनु एक हप्ता अघि निकालिएको फिफा वरीयतामा जर्मनी पहिलो नम्बरमा यथावत छ । नेइमारको ब्राजिल दोस्रो, बेल्जियम तेस्रो, रोनाल्डोको यूरोपेली च्याम्पियन पोर्चुगल चौथो स्थानमा छन् ।

    त्यसैगरी पाँचौंमा मेस्सीको अर्जेन्टिना, छैटौंमा शाकीरीको स्विट्जरल्याण्ड तथा ग्रिजम्यान र पोग्बाको फ्रान्स सातौं वरीयतामा छन् । लेवाण्डोस्कीको पोल्याण्ड २ स्थान माथि उक्लँदै आठौं स्थानमा, दक्षिण अमेरिकी राष्ट्र चिली नवौं स्थानमा छ भने रामोस र जोर्डी अल्बाको स्पेन दुई स्थान तल झर्दै दशौं स्थानमा रहेको छ ।

     

    दक्षिण एसियामा को कतिऔं स्थानमा ?

    दक्षिण एसियाली राष्ट्रहरुमध्ये भारत ९७ औं स्थानमा यथावत छ । अफगानिस्तान ५ स्थान तल झर्दै १४५ औं बरीयतामा र माल्दिभ्स २ स्थान तल झर्दै १५० औं स्थानमा छ ।

    नेपाल भने ३ अंक माथि उक्लँदै १६१ औं स्थान ओगट्न सफल छ ।  त्यसै गरी भुटान ९ अंक माथि उक्लँदै १८३ औं स्थानमा छ ।

    ब‌ंगलादेश ३ अंक प्रगति गर्दै १९४ औं स्थानमा पुगेको छ भने श्रीलंका २०० औं स्थानमा यथावत छ । यसैगरी पाकिस्तान २ अंक माथि उक्लँदै २०१ औं स्थानमा रहेको छ । 

    प्रतिकृया दिनुहोस

    बसन्तपुरको सुर्यकिरण युवा क्लबलाई खेल सामग्री बितरण 

    तामसालिङ खबर  हेटौडा (मनहरी): खेलाडीहरुलाई हौसला दिने उद्येश्यले मनहरी ५ बसन्तपुरको सुर्यकिरण युबा क्ल्बलाइ बिजय दशमीको अबसरमा जर्सी तथा खेलकुदमा

    नेपाल बंगबन्धु गोल्डकप खेल्ने सम्भावना न्यून 

    तामसालिङ खबर  काठमाडौ: बंगलादेश फुटबल संघको आयोजनामा अर्को महिना हुने बंगबन्धु गोल्ड कपको आयोजना मिति र समूह विभाजन तय भइसकेको छ ।  तर प्रतियोगिता

    साफ च्याम्पियनसिप फुटबलमा नेपालको दुई रेकर्ड

    तामसालिङ खबर  हेटौडा: बंगलादेशमा जारी साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपालले अन्तिम चारमा माल्दिभ्स

    पेले नेमारको खेल हेर्न रसिया पुगे 

    एजेन्सी । फुटबलका महान खेलाडी पेले २१ औं संस्करणको फिफा विश्वकपका लागि रसिया पुगेका छन् ।  जुन १४ बाट जुलाई १५ सम्म रसियामा हुने विश्वकप हेर्नका लागि

    हेर्नुस विश्वकप फुटबल खेल तालिका 

    तामसालिङ खबर  काठमाडौं: फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ को रौनक विश्वभर छाइसकेको छ । आगामी जेष्ठ ३१ गते देखि रुसमा हुने विश्वकप आउन ५ दिन

    आठौँ राष्ट्रिय खेलकुदको तयारी शुरु, ४० प्रतिशत काम सकियो  

    तामसालिङ खबर   नेपालगन्ज: आगामी मंसिरमा नेपालगञ्जमा हुने ‘आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०७५’ को सबै तयारी शुरु भएको छ । प्रतियोगितालाई