• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:04:44

ताजा खबर

गीत/संगीत

ज्ञान लामाको 'साईली बोर्से वा माईली' (भिडियो) 

  • २०७५ पौष २६ बिहीबार १०:०४:४४    तामसालिङ खबर
  • तामसालिङ खबर  
    दक्षिण कोरिया
    । भर्खरै सांगीतिक क्षेत्रमा प्रवेश गरेका नब सेलो गायक ज्ञान लामाको 'साईली बोर्से वा माईली' अडियो गीत मंगलबार सार्वजनिक भएको छ । तामाङ सेलाे गीत संगीतको क्षेत्रमा एकपछि अर्को गर्दै नव गायक-/गायिकाले गीत लिएर आउने क्रम बढेको छ । 

     

    प्रबासभूमिमा रहेर पनि गीतसगीतमा केहि गर्छु भन्ने गायक ज्ञान लामा आफ्नो स्वरमा रहेको गीत ल्याएको छ । गायक लामाको 'नुवाकोटे मैच्याङ' पछि यो दोस्रो गीत हो । कल्पना वाइबाकाे शब्द, युनिक दाेङकाे संगीत छ भने गायक ज्ञान लामा र गायिका निर्मला घिसिङले स्वरमा दिएका छन् ।  

     

    गीतमा नोर्बु शेर्पाको एरेन्ज, दिपेश प्रधानको मिक्सिङ, सरगम रेकार्डिङ स्टुडियाेमा रेकार्डमा भएको गीत सेलो सरगम युट्यूबमा च्यानलमार्फत सार्वजनिक भएको हो ।

    गीत यहाँ सुन्नुस:

     
     

    प्रतिकृया दिनुहोस

    चलचित्र ख्लासी आनिउको छायांकन धमाधम हुँदै, बैशाखमा प्रदर्शन गरिने

    तामसालिङ खबर  सिन्धुली: तामाङ कथानक चलचित्र ख्लासी आनिउको छायांकन सिन्धुलीमा धमाधम भैरहेको छ  । सिन्धुलीको रमणीय स्थान धुराफाटमा गतशनिबारदेखि

    महिला सेलो गायिका तर्फ गायिका रेश्मा बम्जनलाई अवार्ड 

    तामसालिङ खबर  काठमाडौ: सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल गायिका रेष्मा बम्जन तामाङलाइ एपिक नेपाल म्युजिक अवार्ड-२०७५ को

    रनन रन्किदै माइनस १० डिग्री चिसोमा भीमफेदी गाइज (भिडियो)   

    तामसालिङ खबर  हेटौडा: चर्चित डान्स क्रिउ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । गायक उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने

    ल्होछार गीत ‘ओन्मा दाङ्बो दुईसाङरी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: गायक राजकुमार तामाङ र गायिका बबिता पाख्रिनको आवाजमा रहेको ‘ओन्मा दाङ्बो दुईसाङरी’ बोलको ल्होछार गीतको भिडियो सार्वजनिक

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ