• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:42:28

ताजा खबर

चलचित्र

मकवानपुरको सम्झना मेलामा 'सेमरिन मुला माया' प्रदर्शन हुने 

  • २०७५ पौष २६ बिहीबार १०:४२:२८    दिल बहादुर लामा
  • दिल बहादुर लामा 
    हेटौडा(बागमती)
    : तामाङ सस्कार सास्कृतिक प्रधान चलचित्र सेमरिन मुला माया मकवानपुरको बागमती गाउपलिका स्थित माझगाउमा तिन दिन सम्म हुने सम्झना बजार मेलामा प्रर्दशन गर्ने भएको छ । निर्देशक सन्जय लामाको चलचित्र ''सेमरिन मुला माया' सर्लाहीर काठमाडौँको विभिन्न हलहरुमा सफल पुर्वक प्रदर्शन भएपछी अबको प्रदर्शन गाउगाउ तर्फ लागेका छन् ।

     

    प्रत्येक बर्ष माघको १ गते देखि ३ गते सम्म हुने हुने सम्झना बजार मेलामा तामाङ समुदायको बाहुल्यताको मध्यनजर गर्दै आयोजक तर्फबाट विवेक तामाङ र सागर तामाङको संयोजकत्वमा सो चलचित्र प्रदर्शन गर्ने भएको छ । मेलामा चलचित्रको मुख्य कलाकार संजय लामा सहित कलाकार टोलीको सहभागिता रहने बताएको छ ।

     

    स्वगेभाई कथामा आधारित रहेका फिल्ममा थर प्रणाली थाहा हुँदा अहिलेको परिबेशमा तामाङ युवापुस्तामा आइपर्ने बाधाव्यवधानलाइ फिल्मले उठाइएको छ । लोसाङ लामाले निर्माण गरेको सेम रिन मुला मायामा निर्देशक हुत्त स्वयम् मुख्य भूमिकामा रहेको छ भने तामाङ चलचित्रका ख्याती प्राप्त कलाकारहरुले साथ दिएका छन । 

     

    नायक सविन श्रेष्ठको विशेष भूमिका रहेको चलचित्रमा खुशी तामाङ र सन्जय लामा संगै राजु वाइबा, सविन श्रेष्ठ, शंख बहादुर तामाङ(जुङ्गे), संगीता दोङ, प्रदिप दोङ तामाङ, रुचिका गोले, भिम बहादुर तामाङ, अनिता तामाङ, गंगा तामाङ, कमल तामाङ, कमल लोप्चन, स्व. तिर्थ कुमार दोङ,  लगायतको कलाकारहरुको अभिनय रहेको छ ।

     

    चलचित्रमा अजय स्याङदानको नृत्य, प्रयास दोङ र हुत्तको शब्द/संगित, राजु दोङको द्धन्द, कुमार स्याङ्बाको शब्द, रामेश्वोर जिरेलको छयाङ्कन रहेको छ । तामाङ समाज भित्र भईरहेको घटनालाई लवस्टोरी, कमेडी, र एक्सनमा चलचित्र मसलेदार बनेको फिल्म टीमले बताउछन । 

    ट्रेलर हेर्नुस:

    प्रतिकृया दिनुहोस

    चलचित्र ख्लासी आनिउको छायांकन धमाधम हुँदै, बैशाखमा प्रदर्शन गरिने

    तामसालिङ खबर  सिन्धुली: तामाङ कथानक चलचित्र ख्लासी आनिउको छायांकन सिन्धुलीमा धमाधम भैरहेको छ  । सिन्धुलीको रमणीय स्थान धुराफाटमा गतशनिबारदेखि

    महिला सेलो गायिका तर्फ गायिका रेश्मा बम्जनलाई अवार्ड 

    तामसालिङ खबर  काठमाडौ: सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल गायिका रेष्मा बम्जन तामाङलाइ एपिक नेपाल म्युजिक अवार्ड-२०७५ को

    रनन रन्किदै माइनस १० डिग्री चिसोमा भीमफेदी गाइज (भिडियो)   

    तामसालिङ खबर  हेटौडा: चर्चित डान्स क्रिउ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । गायक उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने

    ल्होछार गीत ‘ओन्मा दाङ्बो दुईसाङरी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: गायक राजकुमार तामाङ र गायिका बबिता पाख्रिनको आवाजमा रहेको ‘ओन्मा दाङ्बो दुईसाङरी’ बोलको ल्होछार गीतको भिडियो सार्वजनिक

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ