• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:54:50

ताजा खबर

गीत/संगीत

बाबुको रिमठिम ह्याङ्ला (भिडियो) 

  • २०७५ पौष २६ बिहीबार १०:५४:५०    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : तामाङ समुदायको सास्कृतिक पर्ब सोनाम ल्होछार नजिकिदै गर्दा तामाङ गीतको म्युजिक भिडियो सार्बजानिक भैरहेको छ । सोहि क्रममा गायक बाबु जिम्बाको नया म्युजिक भिडियो 'रिमठिम ह्याङ्ला' बोलको गीत सार्बजानिक भएको छ । मजदुर फिलिम्सको आधिकारीक युट्युब च्यानल मार्फत सार्बजनिक भएको छ ।  

     

    गायक बाबु जिम्बाको आवाजमा रहेको गीतलाइ टेक घिसिङ संगीत गरेका छन् । मेरिना जिम्बाको प्रस्तुतिमा बनेको भिडियोलाइ बाबु जिम्बा स्वयमले सम्पादन छायांकन तथा निर्देशन गरेका छन् । भिडियोमा सुमी लामा र बीरबहादुर लामाको अभिनय रहेको छ ।

    भिडियो हेर्नुस

    प्रतिकृया दिनुहोस

    चलचित्र ख्लासी आनिउको छायांकन धमाधम हुँदै, बैशाखमा प्रदर्शन गरिने

    तामसालिङ खबर  सिन्धुली: तामाङ कथानक चलचित्र ख्लासी आनिउको छायांकन सिन्धुलीमा धमाधम भैरहेको छ  । सिन्धुलीको रमणीय स्थान धुराफाटमा गतशनिबारदेखि

    महिला सेलो गायिका तर्फ गायिका रेश्मा बम्जनलाई अवार्ड 

    तामसालिङ खबर  काठमाडौ: सांगीतिक क्षेत्रमा लागेको छोटो समयमा नै लोकप्रीय बन्न सफल गायिका रेष्मा बम्जन तामाङलाइ एपिक नेपाल म्युजिक अवार्ड-२०७५ को

    रनन रन्किदै माइनस १० डिग्री चिसोमा भीमफेदी गाइज (भिडियो)   

    तामसालिङ खबर  हेटौडा: चर्चित डान्स क्रिउ भीमफेदी गाइजको नयाँ म्युजिक भिडियो रिलिज भएको छ । गायक उत्सव सुब्बा लामाको आवाजमा रहेको ‘रनन रन्किने

    ल्होछार गीत ‘ओन्मा दाङ्बो दुईसाङरी’ सार्बजानिक (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: गायक राजकुमार तामाङ र गायिका बबिता पाख्रिनको आवाजमा रहेको ‘ओन्मा दाङ्बो दुईसाङरी’ बोलको ल्होछार गीतको भिडियो सार्वजनिक

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ