• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:07

ताजा खबर

प्रबास

साइप्रसमा ल्होछार धमाका हुने 

  • २०७५ पौष २६ बिहीबार १०:०३:०७    तामसालिङ खबर
  • तामसालिङ खबर 
    साईप्रस
    । नेपाल तामाङ घेदुङ साइप्रसले २८५५ फाग ल्हो (सुँगुर बर्ग) को अबसरमा 'ल्होछार धमाका २०१९' को आयोजना गर्दै  भब्य मनाउने भएको छ । ‘तामाङ भाषा, धर्म ,संस्कृति र परम्पराको संरक्षण गरौंं, २८५५ औ सोनाम ल्होछार ड्वा-ल्हो (सुँगुर बर्ग) भव्यताका साथ सफल पारौं !’ भन्ने नाराका साथ फेब्रुअरी ३ का दिन कार्यक्रम गरिने बताएको छ ।

     

    उक्त धमाकामा पहिलो नेपाल आइडल बुद्ध लामा, म्हेन्दोमाया तथा सेलो गायक सुमन घले संगै स्थानीय कलाकारहरुको बिजोड प्रस्तुति रहने साईप्रस घेदुङका अध्यक्ष साङमो थोकर तामाङले जानकारी दिनुभयो । ‘ल्होछार हाम्रो राष्ट्रिय पर्व भएकोले तामाङहरूलाई मात्रै नभइ गैर-तामाङलाई पनि समेट्ने गरी मनाउने अध्यक्ष थोकरले बताए, ‘यस कार्यक्रम सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई भरपुर मनोरञ्जन दिलाउँनेछौं साथै खानाको पनि व्यवस्था गरिएको, अध्यक्ष थोकरले भने ।

     

    कार्यक्रममा आउनजान सवारी साधनको समेत व्यवस्था गरिएको छ । कार्यक्रमलाई सफल पार्नको लागि साईप्रसमा रहेका सबै नेपालीहरुलाइ उपस्थितिको लागि आयोजकले अनुरोध समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    इराकमा सोनाम ल्होछार भव्य मनाइने

    तामसालिङ खबर   इराक । वैदेशिक रोजगारको सिलसिलामा इराक (कुर्दिस्तान) रहेका तामाङ समुदायको संगठित सस्था  नेपाल तामाङ घेदुङ कुर्दिस्तनको आयोजनामा

    प्रदेश नम्बर तीन समन्वय परिषद कतारको बनभोज  

    तामसालिङ खबर   दोहा : तिन नम्बर प्रदेश समन्वय परिषद कतारद्धारा आयोजित प्रथम बनभोज तथा सास्कृतिक कार्यक्रम शुक्रबार कतार स्थित समाल गार्डन्मा भव्य

    त्रिशुली समाज युएईले ल्होछार बिशेष सास्कृतिक कार्यक्रम मनाइने   

    तामसालिङ खबर  युएई: त्रिशुली समाज युएईको आयोजनामा तामाङ समुदायको सांस्कृतिक पर्व २८५५ फाग-ल्हो (सुगुर बर्ग) सोनाम ल्होछारको अबसरमा ल्होछार बिशेष

    बिबाद्कै कारण तामाङ समाज कतारले तामाङ घेदुङसँगको सम्बन्धपत्र फिर्ता (प्रेसबिज्ञप्ति सहित)  

    तामसालिङ खबर   हेटौँडा। नेपाल प्रवासी तामाङ समाज कतारले प्रेस विज्ञप्ति जारी गरी नेपाल तामाङ घेदुङसँग सम्बन्ध तोडेको जनाएको छ । सन् २००५ मा स्थापना

    युएईमा नौ नेपालीलाइ ९० ग्राम सुन उपहार

    तामसालिङ खबर   युएई । युएईबाट नेपाल पैसा पठाउँदा नौ जना नेपालीले ९० ग्राम सुन उपहार पाएका छन् । युएईको अल अहलिया एक्सचेन्जले सञ्चालन गरेको ‘विन्टर