• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:29:18

ताजा खबर

प्रमुख खबर

साउदी अरबमा सोनाम ल्होछार मनाइने

  • २०७५ पौष २४ मंगलबार १०:२९:१८    तामसालिङ खबर
  • तामसालिङ खबर  
    साउदीअरब
    । वैदेशिक रोजगारको सिलसिलामा साउदी अरबमा पुगेका तामाङ समुदायको महान सास्कृतिक पर्व २०५५ (फाग ल्हो) सोनाम ल्होछार बिबिध कार्यक्रमको आयोजना गर्दै मनाईने भएको छ । १८ जनवरि १८ तारिक शुक्रबारका दिन रियाद स्थित एक्जिट १८ स्तरामा ‘बृहत सास्कृतिक कार्यक्रम-२०१९’ को आयोजना गर्दै सोनाम ल्होछार भब्य मनाईने भएको हो ।

     

    सास्कृतिक कार्यक्रममा कलाकार देशु गोलेको दमदार प्रस्तुति रहने साथै स्थानिय कलाकारहरुले सेलो, म्हेन्दोमाया लगायत गीतहरुमा नृत्य हने आयोजकले जानकारी दिएको छ ।

     

    कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिका अध्यक्ष राम लामाले जानकारी दिनुभयो । कार्यक्रमलाई भब्य सफल बनाउन नेपाल इन्भेष्टमेन्ट बैंकको पृथ्वी रेमिटले मुख्य प्रायोजन गर्ने भएको छ । डिएक्सन रियाद र अल तयार ट्रावलले सह–प्रायोजन गरिएको छ । कार्यक्रममा सबैलाई उपस्थितिका आयोजकले लागि अनुरोध समेत गरेको छ ।

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा