• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:03:55

ताजा खबर

प्रमुख खबर

हेटौँडाकी रमनी भईन, बिबिएमको परिक्षामा नेपाल प्रथम 

  • २०७५ पौष २४ मंगलबार १०:०३:५५    तामसालिङ खबर
  • तामसालिङ खबर 
    हेटौडा
    : त्रिभुवन बिश्वबिध्यालयले लिएको बिबिएम आठौ सेमेस्टरको परिक्षामा मकवानपुर बहुमुखी क्याम्पसकी छात्रा रमनी पराजुली नेपाल प्रथम भएकी छिन् । हेटौडा-११ नवलपुरकी उनले जीपीए ३.९० ल्याएर नेपाल प्रथम भएकी हुन् । देशभरमा उनि संगै यहि नम्बर ल्याउने २ जना रहेका छन् । यस अघि भएको सातौ सेमेस्टरको परिक्षामा रमनी नेपाल तेस्रो भएकी थिइन ।

     

    पछिल्लो समयमा आएर बिद्यार्थीहरुको बिबिएम पढाइ तर्फ आकर्षण बढ्दै गएको देखिन्छ । पढाई सकेपछि बैंक, इन्सुरेन्स, उद्योग, जुनसुकै क्षेत्रमा काम गर्ने अवसर रहन्छ । अहिले देश भरिमा ३० भन्दा बढी स्थानमा यसको पढाई हुन्छ भने ५०० हाराहारीमा बिद्यार्थी रहेका छन्।

     

    मकवानपुर बहुमुखी क्याम्पस पनि शत प्रतिशत रिजल्ट निकाल्न सफल भएको छ । १४ जना बिद्यार्थीहरुमा १३ जनाले बिशिष्ट श्रेणी ल्याएका छन् भने एक जना प्रथम श्रेणीमा उतिर्ण भएका छन् ।
     

    प्रतिकृया दिनुहोस

    राप्ती नगरको चेपाङ बस्तीमा खाद्यान्न वितरण 

    तामसालिङ खबर  चितवन: पोखरामा कृयाशिल आमा समुह 'पौराखी ममी ग्रुप'को विशेष पहलमा चितवनको दुर्गम चेपाङ बस्ती साविक कोरक गाउँपालिका हाल राप्ती

    सञ्चारकर्मी ढकालको हत्या: सम्झाउन खोज्दा ज्यान गयो 

    तामसालिङ खबर   हेटौँडा । मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको हत्यामा संलग्न रहेको आरोपमा ४ जनालाई पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको छ ।

    हेटौडामा आङकाजीको गर्जन, कमल थापालाई जेल हाल्ने चेतावनी (भिडियो) 

    तामसालिङ खबर  हेटौडा: नेपाल आदिवासी जनजाती महासंघका पूर्व महासचिव आङकाजी शेर्पाले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जेल हाल्ने चेतावनी दिएका

    बहुपहिचानको आधारमा नेवा: तामसालिङ प्रदेश हुने पर्ने भन्दै हेटौडामा दबाब सभा (फोटो फिचर सहित) 

    तामसालिङ खबर  हेटौडा: बहुपहिचानको आधारमा तिन नम्बर प्रदेशको नामकरण हुनु पर्ने भन्दै नेवाः ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौडामा नागरिक

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा

    आज हेटौँडामा नेवा: ताम्सालिङको नागरिक दबाब सभा 

    तामसालिङ खबर   हेटौडा: नेवा-ताम्सालिङ समन्वय समितिको आयोजनामा आज हेटौँडामा नेवा-ताम्सालिङ प्रदेश नामाकरणका लागि 'नागरिक दबाब सभाको तयारी’ पुरा