• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:13:19

ताजा खबर

तामसालिङ टिभी

अशोक तामाङको ‘जेबा म्राङ्सी’ सार्बजानिक (भिडियो) 

  • २०७५ पौष २४ मंगलबार १०:१३:१९    
  • तामसालिङ खबर  
    हेटौँडा
    । मकवानपुरका चर्चित गायक अशोक तामाङले ल्होछारलाइ लक्षित गर्दै नया तामाङ म्युजिक भिडियो ‘जेबा म्राङ्सी’ बोलको गीत सार्बजानिक गरेको छ । अशोक तामाङ संगै मकवानपुरकै चर्चित गायिका निर्मला घिसिङको आवाजमा तयार पारिएको हो ।

     

    कुमार स्याङ्बाको शब्द र निमा दोङको संगीतमा गीतको भिडियोमा अभि लामा र सैना तामाङले अभिनय गरेका छन् । अभि लामाको कोरियोग्राफी रहेको गीतको म्यूजिक भिडियोलाई सूर्य लामाले छायाँकन तथा निर्देशन रहेको छ ।

     

    गायक तामाङले यो गीतलाई पनि श्रोता तथा दर्शकले रुचाउने अपेक्षा गरेको बताएका छन् । उनका अन्य गीतलाई पनि दर्शक श्रोताले रुचाएका थिए । उनका यस अघि नै मै विदेश जाँदा, हिमाल पारी गाउँ, मैच्याङ्नी मोरी, वैँशले लगायतका गीतहरु सार्वजनिक भईसकेका छन् । गायक अशोक र गायिका निर्मला घिसिङले दर्जनौ तामाङ, तामाङ सेलो गीतहरुमा स्वर दिइसकेका छन् ।

     

    अझै ल्होछारलाई लक्षित गरेर धेरै गीतहरु छायांकन गर्दै गरेको लामाले जनाएको छ । गीतको भिडियोलाई जिग्मे मिडियाको युट्युब च्यानल मार्फत सार्वजनिक गरेको छ ।

    भिडियो हेर्नुस:

     

    प्रतिकृया दिनुहोस

    चलचित्र श्होङको ‘ङ्याङला माया’ गीत रिलिज (भिडियो) 

    तामसालिङ खबर  काठमाडौ: मौलिक सस्कृति प्रधान चलचित्र श्होङको पहिलो गीत ‘ङ्याङला माया’ सार्वजनिक गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै

    ‘बुलबुल’ को ट्रेलर रिलिज

    तामसालिङ खबर   अभिनेत्री स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ को अफिसियल ट्रेलर  रिलिज भएको छ । माघे सङक्रान्तीको अवसर पारेर फिल्मको ट्रेलर

    चर्चा कमाउदै 'दार्सेला छामे म्योबा' (भिडियो)   

    तामसालिङ खबर  काठमाडौ: अडियो गीतबाट निक्कै चर्चा कमाएको तामाङ भाषाको 'दार्सेला छामे म्योबा' बोलको गीतको म्युजिक भिडियो सार्वाजनिक भएको छ । तामाङ

    गायक लोप्चन 'लेकमा जाँदा' (भिडियो) 

    तामसालिङ खबर   भक्तपुर: तामाङ सेलो गायक आस्मान लोप्चनको नयाँ गित 'लेकमा जाँदा' बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । लोप्चनको म्युजिक

    अविनास घिसिङको सेलो र्याप 'लाइसेन्स ठेक्का डम्फू' चर्चित बन्दै (भिडियो)  

    तामसालिङ खबर   काठमाडौं: ‘कलकते काइयो’ गीतको रिमिक्स भर्सन गायक अविनास घिसिङले लामो समयपछि लाइसेन्स ठेक्का (डम्फू) बोलको गीतको म्युजिक भिडियो

    द म्यान फ्रम काठमाडौं’को ट्रेलर रिलिज

    तामसालिङ खबर  काठमाडौ: नेपाली चलचित्र ‘द म्यान फ्रम काठमाडौं’ आउदो चैत १ मा रिलिज हुने भएको छ । अन्तर्राष्ट्रिय बजार मध्यनजर गरेर निर्माण गरिएको