• २०७५ माघ ८ मंगलबार/ 22nd Tuesday, 2019
  • 10:04:18

ताजा खबर

साङ्ग्युर

कोन्ज्योसोममा चिनियाँ लामा बौद्ध फाउन्डेसनको न्यानो कपडा वितरण  

  • २०७५ पौष १८ बुधबार १०:०४:१८    तामसालिङ खबर
  • तामसालिङ खबर 
    ललितपुर
    : ललितपुरको सरस्वती माध्यमिक विद्यालयमा २१० थान न्यानो कपडा ट्रयाकसुट सोमबार वितरण गरिएको छ । कोन्ज्योसोम गाउँपालिका २ सङखु स्यालभन्ज्याङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीहरुलाई जाडो मौसममा हुने दैनिक कार्य सहज होस् भन्ने हेतुले न्यानो कपडा वितरण गरिएको छ ।

     

    चिनियाँ लामा बौद्ध फाउन्डेसनको संरक्षक सुर्यबज्र लामाको पहलमा भएको वितरण कार्यक्रम ललितपुर क्षेत्र न.१ का प्रदेशसभा संसद चेतनाथ संजेलको प्रमुख आतिथ्यता भएको थियो । न्यानो कपडा वितरण बितरण गर्नुहुदै प्रदेशसभा संसद संजेलले जाडो मौसम बिद्यार्थीहरुलाई बिद्यालय सम्म आउन जान सहज बाताबरण बनाउन सहयोगी दाताको ठुलो सहयोग रहेको बताए । यस्ता कार्यक्रमहरु भैरहनु पर्ने उहाले बताउनु भयो । कार्यक्रममा विद्यालयको बिद्यार्थीहरुको तर्फबाट सास्कृतिक कार्यक्रम पनि भएको थियो । 

     

    कार्यक्रममा प्रदेशसभा संसद लालकुमारी पुन, कोन्ज्योसोम गाउपालिकाको अध्यक्ष गोपीलाल सिन्तान, उपाध्यक्ष मिङमा ब्लोन तामाङ, विद्यालयका प्रधानध्यापक अर्जुनप्रसाद घिमिरे, विद्यालय ब्यवस्थापन समितीको अध्यक्ष दिपक प्रसाद घिमिरे, फाउन्डेसनका प्रतिनिधि गणेश भट्टराई, कोञ्ज्योसोम गाउँपालिका वडा १ को अध्यक्ष सन्तलाल ग्याबा, वडा २ का अध्यक्ष धुर्बप्रसाद घिमिरे, नेकपाको युवा नेता कृष्णमान घिसिङ, गाउपालिकाका शिक्षा अधिकारी सुनिता महर्जन लगायतको आतिथ्यता रहेको थियो ।  

     

    त्यस्तै, ईलाका प्रहरी कार्यालय गोटिखेलका प्रहरी नायब निरिक्षक रामबालक ठाकुर, सानो गगन परोपकार सस्था नेपाल काभ्रेको अध्यक्ष योगबहादुर घिसिङ, ग्याबा तामाङ वंश उत्थान सघ दोलखाको अध्यक्ष बाबुराम ग्याबा, तामाङ घेदुङ साइप्रसको पूर्वकोषाध्यक्ष निर्मला थिङ, लगायत सहभागिता रहेको कार्यक्रम लोकेश्वर मिडिया सर्भिसका प्रबन्ध निर्देशक श्याम ङेसुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम बेल बहादुर घिसिङले संचालन गर्नुभएको थियो ।   

    ललितपुर जिल्लाको दक्षिण पुर्बी क्षेत्रमा पर्ने कोन्ज्योसोम गाउँपालिकाको सो बिद्यालयमा तामाङ समुदायको बाहुल्यता रहेको छ । 

    प्रतिकृया दिनुहोस

    हेटौँडामा गोले तामाङ वंशज उत्थान समाजले सोनाम ल्होछार मनाउने

    तामसालिङ खबर  हेटौडा: तामाङ् समुदायको सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा गोले तामाङ वंशज उत्थान समाज मकवानपुरले बिबिध

    ठूलोथलीमा ल्होछारको बृहत सास्कृतिक कार्यक्रम हुने

    तामसालिङ खबर  हेटौडा:  मकवानपुरको हेटौँडा १३ पदमपोखरी ठूलोथलीमा ल्होछारका अवसरमा साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ समुदायको महान

    चौथो सस्करणको मिस तामाङ पोखराको तयारी तिव्र, माघ १२ गते ग्राण्ड फिनाले हुने

    तामसालिङ खबर  पोखरा: चौथो सस्करणमा चलिरहेको मिस तामाङ पोखरा २०१९ को तयारी तिव्र पारिएको छ । बैदाम तामाङ समाज पोखराको आयोजनामा भैरहेको मिस तामाङ

    हेटौडामा प्रथम सोनाम ल्होछार महोत्सब हुने

    तामसालिङ खबर  हेटौडा: तामाङ समुदायको महान सास्कृतिक पर्ब २८५५ फाग ल्हो (बदेल बर्ग) सोनाम ल्होछारको अबसरमा प्रथम ल्होछार महोत्सब हुने भएको छ । बिगतको

    ल्होछारको अवसरमा बहराइनमा सास्कृतिक कार्यक्रमको तिब्र तयारी 

    तामसालिङ खबर   बहराइन । तामाङ समुदायको २८५५ फाग-ल्हो सोनाम ल्होछारको अवसरमा बहराइनमा बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । तामाङ सेवा समाज

    कबि थेबाको 'अखण्ड आलाप' लाई गणेश लक्ष्मीदेबी पन्त पुरस्कार  

    तामसालिङ खबर  हेटौडा: साहित्य संगम चितवनले 'गणेश तथा (हस्तकुमारी) लक्ष्मी देबी पन्त पुरस्कार-२०७५' बाट कबि मोक्तान थेबालाई प्रदान गर्ने निर्णय