Radio Tamsaling - Radio Tamsaling - The First Online Radio and News Portal of Tamang Language

प्रमुख समाचार

उर्लियो राप्ती, हेटौडाको विभिन्न क्षेत्र डुवानमा (फोटो फिचर)

उर्लियो राप्ती, हेटौडाको विभिन्न क्षेत्र डुवानमा (फोटो फिचर)

साउन २८, हेटौडा :
शुक्रबार बेलुकाबाट सुरु भएको अबिरल वर्षाको कारण हेटौँडाको राप्ती तथा कर्राखोलमा बाढी आए संगै हेटौडा लगायत विभिन्न क्षेत्र डुवानमा परेको छ ।
पहिरोको कारण हेटौडा काठमाण्डौ सडक खण्ड अबरुद्ध

पहिरोको कारण हेटौडा काठमाण्डौ सडक खण्ड अबरुद्ध

साउन २८, हेटौँडा :
लगातार वर्षाका कारण देशभरिको जन जीवन प्रभावित भएको छ । मकवानपुरमा समेत बाढी पहिरोको जोखिम बढ्दै गएको छ ।
पूर्वको अधिकाश जिल्ला डुबानमा : बिमानस्थल बिद्युत, खानेपानी र टेलीफाेनका सेवा ठप्प

पूर्वको अधिकाश जिल्ला डुबानमा : बिमानस्थल बिद्युत, खानेपानी र टेलीफाेनका सेवा ठप्प

साउन २८, इटहरी ।
शुक्रबार रातीदेखी परेकाे मुसलधारै बर्षाका कारण पूृर्वका अधिकांस जिल्लाहरू डुबानमा परेका छन । यसै बिच माेरङकाे बिराटनगर महानगरपालीकाका अधिकांस भुभागहरू बाढीका कारण जलमग्न बनेका छन ।
मालवाहक गाडी चक्रपथमा गुड्न नदिने

मालवाहक गाडी चक्रपथमा गुड्न नदिने

साउन २७, काठमाडौ :
उपत्यकाको चक्रपथमा मालबाहक सवारी साधन चलाउन नदिने भएको छ । सरकारले भदौ १ गतेबाट ट्रक, मिनिट्रकलगायत मालवाहक सवारीसाधन रिङरोडमा तोकिएको समय अवधिभित्र गुड्न प्रतिबन्ध लगाउने भएको छ ।
नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन माग

नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन माग

साउन २७, काठमाडौ :
समावेसी सञ्चार अभियानले नेपाल पत्रकार महासंघको आगामी महाधिवेसनमा नेतृत्व तहमा समावेसी उम्मेदवार बनाउन माग गरेको छ ।
मधेसमा स्थानीय तहको संख्या बढ्ने

मधेसमा स्थानीय तहको संख्या बढ्ने

साउन २६, हेटौडा ।
मधेसमा स्थानीय तहको संख्या बढ्ने भएको छ । मधेसमा स्थानीय तहको संख्या बढाउन सर्वोच्च अदालतले बिहिबार बाटो खोलिदिएसँगै यसको कार्य थालनी हुने भएको छ ।
जिसस मकवानपुरको नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

जिसस मकवानपुरको नवनिर्वाचित पदाधिकारीद्धारा सपथ ग्रहण

साउन २६, हेटौडा :
गत साउन २३ गते जिल्ला समन्वय समिति मकवानपुरका निर्बाचित विजयी अध्यक्ष,उपाध्यक्ष सहित सदस्यहरुले बिहिबार सपथ ग्रहण गरेका छन् ।
सप्तरीमा विषालु सर्पको टोकाईबाट एकको मृत्यु

सप्तरीमा विषालु सर्पको टोकाईबाट एकको मृत्यु

साउन २६, सप्तरी :
सप्तरीमा पछिल्लो एक महिनादेखि विषालु सर्पको बिगबिगी जताततै बढ्न थालेपछि जिल्लावासीमा डर, त्राससमेत बढेको छ ।
आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तीन वरिष्ठ पत्रकारलाइ प्रदान गर्ने

आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार तीन वरिष्ठ पत्रकारलाइ प्रदान गर्ने

साउन २४, काठमाडौ ।
स्थापना दिबसको अबसरमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारबाट यस वर्ष तीन वरिष्ठ पत्रकारलाई सम्मान गर्ने भएको छ ।
फेसबुकमा भाइरल भइरहेकाे देबी ज्ञवालीको फाेटाेकाे वास्तविकता

फेसबुकमा भाइरल भइरहेकाे देबी ज्ञवालीको फाेटाेकाे वास्तविकता

साउन २४, काठमाडौ :
भरतपुर महानगरपालिकाकाे मेयरमा माअाेवादी नेतृ रेणु दाहाल निर्वाचित भएकाे भाेलिपल्ट सामाजिक सञ्जाल फेसबुकमा एमालेबाट मेयरमा उम्मेदवारी दिएका देवी ज्ञवालीकाे एउटा फाेटाे सार्वजनिक भयाे ।

साङ्ग्युर


तामाङ समाज,किताकान्तोको सहयोगमा मनहरीको १९ बाढी पिडीत परिवारलाई राहत वितरण

भदौ १७, हेटौडा ।
गत साउन २८ गते आएको बाढीले गर्दा पिडित बनेका मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीका बाढी पिडीत १९ घरपरिवारलाई शनिबार राहत वितरण गरिएको छ ।


मनोरञ्जन


बाढी पिडित सहयोगार्थ म्लाङ प्वाँहार बिशेष प्रदर्शन हुने

भदौ २०, काभ्रे ।
गत साउन २८ गते आएको बाढीले आक्रान्त बनिरहेको बेला सहयोगी हातहरु बढी रहेको बेला बाढी पीडितको सहयोगार्थका लागि थोकर फिल्मस प्रालिद्धारा निर्मित तामाङ चलचित्र म्लाङ प्वाँहार काभ्रेको मयूर हल बनेपामा भदौ २४ गते बिशेष प्रदर्शन हुने भएको छ ।

खेलकुद


जिल्ला लिग फुटबलको दुईवटा मैदानमा दैनिक ८ वटा खेल खेलाउने

भदौ ११, हेटौडा :
मकवानपुर जिल्ला फुटबलको इतिहासमा सबैभन्दा धेरै सहभागिता भएको आगामी भदौ १३ गतेबाट हेटौँडामा सुरु हुन लागेको जिल्ला लिग फुटबल प्रतियोगिताको अन्तिम तयारी भएको छ ।

अन्तरवार्ता

चलचित्र 'घामपानी'को प्रस्तुति शैली मुख्य आकर्षण हो


तामसालिङ खबर
नयाँ वर्षको छेको पारेर वैशाख १ गते चलचित्र पत्रकार तथा समीक्षक दीपेन्द्र लामाको चलचित्र ‘घामपानी’ रिलिज हुँदैछ ।

TV Tamsaling

राप्ती खोलामा आएको बाढी, हेटौंडाबासी त्रसित l Heavy Rain l Flood/Landslide | Rapti River Bridge


फोटो फिचर

हाम्रो वारे

ल्हासो/फ्याफुल्ला ।
ग्रेटर ताम्सालिङ् मिडिया प्रालिद्वारा संचालित रेडियो ताम्सालिङ अनलाईन नेपालकै पहिलो तामाङ भाषाको अनलाईन रेडियो हो । स्वदेश र विदेशमा बस्ने केही तामाङ यूवाहरुको पहलमा तामाङ गीतसंगीत,तथा म्युजिक भिडियो गीत,सस्कार संस्कृतिको जगेर्ना गर्ने,तामाङको पहिचानका लागि आवाज उठाउने उदेश्यले यो अनलाईन संचालनमा आएको हो ।

ग्रेटर तामसालिङ मिडिया प्रा.लि.

रेडियो तामसालिङ अनलाईन, हेटौंडा
हेटौंडा उपमहानगरपालिका - ४
पारिजात पथ,शितलमहल चोक, हेटौंडा
फोन : ९८५५०७२८९०, ९८४५५१३७८९
http://www.radiotamsaling.com
Email: radiotamsaling@gmail.com


388100 Times Visited.

संचालन तथा प्रायोजनको हक सर्बाधिकार © ग्रेटर तामसालिङ्ग मिडिया प्रा.लि., हेटौंडा २०७३ मा सुरक्षित रहनेछ ।
Powered by :
Top