• २०७५ मङ्सिर २६ बुधबार/ 12th Wednesday, 2018
  • 01:45:39

ताजा खबर

हाम्रो बारेमा

Radio Tamsaling अनलाइन रेडियो र समाचार पोर्टलको अबधारण अनुसार 'ग्रेटर तामसालिङ मिडिया प्रालि' द्वारा हेटौडाबाट सञ्चालित छ । अनलाईनबाट तपाईले तामाङ्, आदिवासी जनजाति र पिछाडीएका वर्ग तथा समुदायको घटना, विचार तथा सामाजिक सरोकारको सत्य तथ्य समाचार संगै विभिन्न तामाङ् भाषाको गीत फिल्म, नेपाली तामाङ् सेलो, मेन्दोमाया, सेलो जुहारी, गीतहरुको सुन्न सक्नु हुनेछ । अनलाइन रेडियो २०७३ माघ १२ गते देखि निरन्तर सञ्चालनमा आइरहेको छ ।